Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:25:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुशीलदेव सुवेदीलाई प्राधिकरणको दुई मुख्य जिम्मेवारी

Laxmi Sunrise Bank Limited
सुशीलदेव सुवेदीलाई प्राधिकरणको दुई मुख्य जिम्मेवारी
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन् । प्राधिकरणका प्रवक्ता सुवेदीले असार १ गतेदेखि नै प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका हुन् ।  

प्राधिकरणले सुवेदीलाई २०८१ असार १ देखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो ।

Bizshala
New Office
CG Motors

प्राधिकरणले गत जेठ १६ गतेदेखि निर्देशक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । सुवेदी २०७६ सालमा प्राधिकरणको निर्देशकमा बढुवा भएका थिए । प्रवक्ताको जिम्मेवारी पाएका सुवेदीले सञ्चालक समितिको सचिवको समेत जिम्मेवारी पाएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.