बिहीबार, असार १९,२०८२ 11:46:56
  • बिहीबार, असार १९,२०८२ 11:46:56
Global IME Bank Limited

काठमाण्डौ उपत्यकाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, कति चाहिन्छ योग्यता ?

Hyundai Nepal
काठमाण्डौ उपत्यकाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, कति चाहिन्छ योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ,ललितपुर र भक्तपुरका लागिका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।  

बैंकले केहि सीमित संख्याका लागि ब्रान्च म्यानेजर माग गरेको हो । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । तर स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइने बैंकले उल्लेख गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै न्यूनतम ५ वर्षको बैंकिङ कार्यानुभव र शाखा व्यवस्थापनमा कम्तिमा ३ वर्षको काम गरेको अनुभव हुनुपर्नेछ । आवेदकको उमेर आवेदसन दिने अन्तिम मितिसम्म ४० वर्ष नकटेको  हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकोले बैंकको आधिकारीक वेबसाइटबाट आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २५ गते साझको ५ बजेसम्म रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.