बिहीबार, असार १९,२०८२ 08:30:34
  • बिहीबार, असार १९,२०८२ 08:30:34
Global IME Bank Limited

डा.नवराज अधिकारीले पाए सेबोनको प्रशासकीय प्रमुखको जिम्मेवारी

Hyundai Nepal
डा.नवराज अधिकारीले पाए सेबोनको प्रशासकीय प्रमुखको जिम्मेवारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का प्रवक्ता डा.नवराज अधिकारीले प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।  

रानाले गत साता अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाएका थिए । रानाले उक्त जिम्मेवारी सम्हालेपछि आफ्नो अनुपस्थिीमा बोर्डको काम कारबाही अघि बढाउन अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहेका राना २ महिना अघि मात्रै अर्थमन्त्रालयमा भित्रिएका थिए । राना एक महिनाअघि बोर्डमा कार्यकारी अध्यक्षमो रुपमा आएका थिए ।  

सेबोनको सञ्चालक समितिमा अर्थमन्त्रालयका सहसचिव प्रतिनिधि रहने व्यवस्था छ । 

(नोटः यसअघि प्रशासकीय अधिकृतको जिम्मेवारी हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।) 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.