Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ज्योति विकास बैंकको वरिष्ठ नायब सीईओमा बराल र सहायक महाप्रबन्धकमा थापा

Laxmi Sunrise Bank Limited
ज्योति विकास बैंकको वरिष्ठ नायब सीईओमा बराल र सहायक महाप्रबन्धकमा थापा
Shivam Cement

काठमाण्डौ। ज्योति विकास बैंक लिमिटेडले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) र सहायक महाप्रबन्धक नियुक्त गरेको छ । बैंकले रिक्त रहेको यी पदको पदपूर्ति आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट गरेको हो ।  

बैंकले सञ्चालन गरेको आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति भएका छन् । दुवै जनालाई साउन १ गतेदेखि लागू हुनेगरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति गरिएको छ ।  

Bizshala
New Office
CG Motors

बराल विगत १६ वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।  यस्तै बलदेव थापा पनि बैंकमा विगत ७ वर्षदेखि प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको रुपमा कार्यरत थिए । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.