शुक्रबार, असार २०,२०८२ 11:01:22
  • शुक्रबार, असार २०,२०८२ 11:01:22
Global IME Bank Limited

जर्मनीले फाइभजी नेटवर्कबाट यी दुई चिनियाँ कम्पनीलाई पूर्ण प्रतिबन्ध लगाउने

Hyundai Nepal
जर्मनीले फाइभजी नेटवर्कबाट यी दुई चिनियाँ कम्पनीलाई पूर्ण प्रतिबन्ध लगाउने
Nabil Bank Limited

काठमाण्डौ । जर्मनीले आफ्नो फाइभजी नेटवर्कमा चिनियाँ प्राविधिक कम्पनी हुवावे र जेटटीईमाथि प्रतिबन्ध लगाउने भएको छ । जर्मन सरकारले हुवावे र जेटटीईले निर्माण गरेका सामाग्रीहरु आफ्नो फाइभजी वायरलेस नेटवर्कबाट आगामी ५ वर्षभित्र सम्पूर्ण रुपमा हटाउने भएको छ ।  

जर्मन सरकारले यो निर्णयले पहिलेदेखिनै बिग्रिरहेको चीन–जर्मनी सम्बन्धमा थ िचिसोपन ल्याउने भएको छ । मोबाइल फोन नेटवर्क भोडाफोन,डेउस्चे टेलिकम र टेलिफोनिका आफ्नो फाभजी कोर नेटवर्कबाट सन् २०२६ सम्म चिनियाँ कम्पनीको सामाग्री हटाउन सहमत भएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘यसरी हामी जर्मनीको केन्द्रीय स्नायु प्रणाली बचाउन गईरहेका छौं । हामी जर्मन नागरिक,कम्पनी र राज्यलाई नै बचाउन प्रतिवद्ध छौ,’जर्मनीका आन्तरिक मामिला मन्त्री नान्सी फइसरले भने,‘हामीले सुरक्षा जोखिम थटाउनु पर्छ र विगतमा जस्तो एकपक्षिय निर्भरता कम गर्दै जानु पर्छ ।’

चीन जापानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । यो कदमले दुईदेशबीचको सम्बन्धमा तिक्तता आउने आँकलन गरिएको छ । यसअघि बेलायत,अष्ट्रेलिया र जापानले पनि आफ्ना फाइभजी नेटवर्कमा हुवावेका सामाग्रीहरुमा प्रतिबन्ध लगाईसकेका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.