Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:50:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्य घट्यो, प्रतिब्यारेल कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य घट्यो, प्रतिब्यारेल कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । आज अमेरिकी क्रुड आयल फ्युचर्स डब्लूटीआई क्रुडको मूल्य ०.५० प्रतिशतले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ८२.२१ डलर कायम भएको छ ।  

त्यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.४३ प्रतिशतले घट्दै प्रतिब्यारेल ८५.०३ डलर कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

लगातार ४ साता बढेको ब्रेन्ट क्रुडको मूल्य यो साता भने १.७ प्रतिशतले घटेको छ । त्यस्तै यो साता डब्लूटीआई क्रुडको मूल्य पनि १.१ प्रतिशतले घटेको छ । अमेरिकी केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनामा गर्न सक्ने ब्याजदर कटौतीका बारेमा अन्यौलता छाउँदा कच्चा तेलको मूल्यमा गिरावट आएको जनाइएको छ । 

केहि विश्लेषकहरुले अमेरिकी केन्द्रीय बैंकले दुईपटकसम्म ब्याजदरमा कटौति गर्न सक्ने बताएका छन् । यस्तै चीनमा तेलको मागमा देखिएको कमीका कारण पनि कच्चा तेलको मूल्यमा गिरावट आएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.