Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग

Laxmi Sunrise Bank Limited
मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग
Shivam Cement

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।  

शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण गरेको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको कार्य अनुभवसहित कम्तिमा ४ वर्षको अनुभव हुुनुपर्नेछ । त्यस्तै कनिष्ठ सहायक पदका लागि भने न्यूनतन शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ र लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।  

Bizshala
New Office
CG Motors

किनष्ठ सहायक प्रशिक्षार्थी पदका लागि पनि प्रवीणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ र लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तिमा ६ महिना काम गरेको हुनुपर्नेछ । परीक्षाको किसिम लिखित,अन्तरवार्ता,प्रस्तुतिकरण,कम्प्युटर र प्रयोगात्मक हुनेछ । आवेदन दिने अन्तिम मिति साउन १५ गते निर्धारण गर्रिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.