बुधबार, असार १८,२०८२ 08:10:03
  • बुधबार, असार १८,२०८२ 08:10:03
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

Hyundai Nepal
एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । एनआईसी एशिया बैंक बैंकद्वारा प्रवर्द्धन गरिएको तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फण्ड), एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लाभांश घोषणा भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले यी ५ वटा म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फण्ड)का लागि १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका लागि १० प्रतिशत,एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यी सबै लाभांश करसहित घोषणा गरिएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.