शनिबार, श्रावण ३,२०८२ 09:57:51
  • शनिबार, श्रावण ३,२०८२ 09:57:51
Global IME Bank Limited

यो साता लगानी र फाइनान्स समूहका लगानीकर्ता मालामाल, शीर्ष १० कम्पनीमा को–को परे ?

Hyundai Nepal
यो साता लगानी र फाइनान्स समूहका लगानीकर्ता मालामाल, शीर्ष १० कम्पनीमा को–को परे ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । यो साता नेपाल फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ५५ प्रतिशत आर्जन गरेका छन् ।  

त्यसैगरि, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताहरुले ३२.०९ प्रतिशत , हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले ३१.६ प्रतिशत, सिईडिबि हाईड्रोका लगानीकर्ताहरुले ३०.४१ प्रतिशत , श्री इन्भेष्टमेन्टका एण्ड फाइनान्सका लगानीकर्ताले २७.७५ प्रतिशत , एचआइडीसीएलका लगानीकर्ताहरुले २६.४९ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताहरुले २२.४३  प्रतिशत, निफ्राका लगानीकर्ताहरुले २१.६९ प्रतिशत, ओरियण्टल होटल्सका लगानीकर्ताहरुले २०.९७ प्रतिशत, गोर्खा फाइनान्सका लगानीकर्ताहरुले २०.९१  प्रतिशत आम्दानी गरेका छन् ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.