Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको मूल्य आज पनि रेकर्डतोड स्तरमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको मूल्य आज पनि रेकर्डतोड स्तरमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.४६ रुपैयाँ कायम थियो ।    

Bizshala
New Office
CG Motors

आज एक यूरोको खरिददर १४६.१९ रुपैयाँ र बिक्रीदर १४६.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७४ रुपैयाँ र बिक्रीदर १८.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.२६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७२ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३५ रुपैयाँ र बिक्रीदर ४४०.३२ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.