आईतवार, श्रावण ४,२०८२ 10:13:45
  • आईतवार, श्रावण ४,२०८२ 10:13:45
Global IME Bank Limited

सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, सूचीकृत ४ वटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

Hyundai Nepal
सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, सूचीकृत ४ वटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटै सिमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम् सिमेन्ट,घोराही सिमन्ट,सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  

यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्टको सेयरमूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ७०१ रुपैयाँ पुगेको छ । घोराही सिमेन्टको सेयरमूल्य ५५ रुपैयाँले बढेर प्रतिकित्ता ६१२ रुपैयाँ, सोनापुर मिनरल्सको ५२ रुपैयाँले बढेर प्रतिकित्ता ५७६ रुपैयाँ र सर्वोत्तम सिमन्टको सेयरमूल्य ९० रुपैयाँले बढेर प्रतिकित्ता ९९० रुपैयाँ पुगेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्से परिसूिचकमा ०.८३ प्रतिशत अर्थात २३.०९ अंकले बढेर २ हजार ७८२ विन्दुमा कारोबार भईरहेको छ । अहिलेसम्म नेप्सेमा १५ अर्ब १९ करोड बढीको कारोबार भईसकेको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.