बुधबार, असार १८,२०८२ 01:35:05
  • बुधबार, असार १८,२०८२ 01:35:05
Global IME Bank Limited

रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी समेत विस्फोट

Hyundai Nepal
रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी समेत विस्फोट
Nabil Bank Limited

काठमाण्डौ । रुसमा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । रुसको पूर्वी तटीय क्षेत्र पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा जमिनभन्दा ५० किलोमिटर भुकम्प गएको हो ।  

शक्तिशाली भुकम्पका कारण पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २८० माइल टाढा रहेको सिभेलुच नामक ज्वालामुखी विस्फोट भएको छ । तटीय शहर पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा करिब १ लाख ८० हजार मानिसको बसोवास रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

ज्वालामुखी विस्फोटका कारण उत्पन्न खरानी र धुँलोको मुस्लो ८ किलोमिटर माथिसम्म पुगेको रिपोर्टमा जनाइएको छ ।  यो प्रायद्वीप ‘रिङ अफ फायर’ भनेर चिनिने प्रशान्त महासागरको अधिकांश भूभागको वरिपरि भूकम्पीय रूपमा सक्रिय बेल्टमा अवस्थित छ र दुई दर्जनभन्दा बढी सक्रिय ज्वालामुखी रहेका छन् । 

यो घटनामा अहिलेसम्म कुनै पनि व्यक्ति हताहत भएका छैनन् । सम्भावित दुर्घटनाबाट बच्नका लागि थुप्रै भवनहरुलाई खालि गराइएको छ ।  

रुसको आपतकालिन मन्त्रालयले भुकम्पका कारण सुनामीको चेतावनि भने दिएको छैन । यसअघि अमेरिकाको सुनामी चेतावनि प्रणालीले भने सुनामीको चेतावनि दिएको थियो ।  

शक्तिशाली भुकम्पपछि थुप्रै साना–साना कम्पनहरु समेत मापन गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.