बुधबार, असार १८,२०८२ 10:43:57
  • बुधबार, असार १८,२०८२ 10:43:57
Global IME Bank Limited

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

Hyundai Nepal
कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  

कम्पनीको उक्त सभा आगामी असोज ३ गते काठमाण्डौको टंगालमा रहेको कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश (करसहित)पारित गरिनेछ ।  

यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव समेत पारित हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.