शुक्रबार, असार २०,२०८२ 12:57:45
  • शुक्रबार, असार २०,२०८२ 12:57:45
Global IME Bank Limited

सिन्धु विकास बैंकको १५औँ बार्षिकोत्सव सम्पन्न

Hyundai Nepal
सिन्धु विकास बैंकको १५औँ बार्षिकोत्सव सम्पन्न
Nabil Bank Limited

सिन्धु विकास बैंक लिमिटेडको १५औँ बार्षिकोत्सव सम्पन्न काठमाण्डौ । सिन्धु विकास बैंकको  १५ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।  

बैंकले बार्षिकोत्सव भदौ २४ गते बिभिन्न कार्यक्रमहरु गरी मनाएको हो ।  

बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार आसपासका स्थानीय वासिन्दा, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैंक तथा बित्तीय संस्था एवं संघ संस्थाका प्रतिनिधिहरु लगायत बैंकका उच्च कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त खुला रक्तदान कार्यक्रममा करिब ५० रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.