काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
यो पनि हेर्नुहोस
शीर्ष ९ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
- by Bizshala
- 9 घण्टा अगाडी
आईसिएफसि फाइनान्सको २२ औं वार्षिक साधारण सभा सम्पन्न
- by Bizshala
- 10 घण्टा अगाडी

