शनिबार, असार २१,२०८२ 06:35:31
  • शनिबार, असार २१,२०८२ 06:35:31
Global IME Bank Limited

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट

Hyundai Nepal
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट पाइने भएको छ । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट हवाई टिकट काट्दा १०% क्यास ब्याक(अधिकतम रु. ५०० सम्म) दिने घोषणा गरेको हो ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने अभिप्रायले यो अफर घोषणा गरेको जनाएको छ । यो अफर छठ सम्मको लागि लागू हुनेछ । जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.