बुधबार, असार १८,२०८२ 11:00:12
  • बुधबार, असार १८,२०८२ 11:00:12
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बुक क्लोज मिति तय,लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बुक क्लोज मिति तय,लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । 

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ११ प्रतिशत नगद लाभांश र साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले आगामी फागुन ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।  

कम्पनीको वार्षिक साधारण सभा आगामी फागुन ३० गते आयोजना हुनेछ । उक्त सभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.