Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:19:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो कच्चा तेलको मूल्य ,प्रतिब्यारेल कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
घट्यो कच्चा तेलको मूल्य ,प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.३५ प्रतिशतले घट्दै प्रतिब्यारेल ७१.१२ डलर पुगेको छ ।  

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.६१ प्रतिशतले घटेर प्रतिब्यारेल ६७.२० डलर पुगेको छ ।  

Bizshala
New Office
CG Motors

पछिल्लो एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य २.५ प्रतिशत र डब्लुटीआई क्रुडको मूल्य १.२ प्रतिशतले घटेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

ओपेक प्लसले उत्पादन बढाउने निर्णयलाई पछि सार्दै सन् २०२६ सम्म उत्पादन कटौतीलाई बढावा दिने निर्णय गरेसँगै र कमजोर मागका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.