आईतवार, जेष्ठ १७,२०८३ 06:30:09
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 06:30:09
महालक्ष्मी बन्यो भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो विकास बैंक
BANKING

महालक्ष्मी बन्यो भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम महालक्ष्मी विकास बैंकले डलर तथा एन.पी.आर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।  

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग
BANKING

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग

काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ । 

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने
BANKING

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने

काठमाण्डौ । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतमरू. ५० दक्षिणा प्रदान गर्नेछ...

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २ दिनका लागि ४० अर्ब रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको खरिदबिक्री दर यहि नै कायम थियो ।  आज एक यूरोको खरिददर १४७.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८८ रुपैयाँ र...

सिटिजन्स बैंकले डाक्यो साधारण सभा, लाभांश पारित तथा मर्जर मुख्य अजेण्डा
BANKING

सिटिजन्स बैंकले डाक्यो साधारण सभा, लाभांश पारित तथा मर्जर मुख्य अजेण्डा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)...

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश
BANKING

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । योसँगै एभरेष्ट बैंक यो वर्ष एजीएम सम्पन्न गर्ने र दशैंअघि नै सेयरधनीलाई नगद लाभांश दिने पहिलो वाणिज्य बैंक बनेको छ । 

प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग
BANKING

प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग

काठमाण्डौ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग  स्वरुप प्रदान गरेको छ ।उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ । 

चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा
BANKING

चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा

चितवन । बैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुको ऋण सहजताका लागि प्रभू बैंकले एजूकेसन हबको सुरुवात गरेको छ ।  आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको सुरुवात गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सातै प्रदेशमा बिस्तार, सुर्खेत र धनगढीमा नयाँ शाखा
BANKING

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सातै प्रदेशमा बिस्तार, सुर्खेत र धनगढीमा नयाँ शाखा

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले असोज १९ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र असोज २० गते सुदुरपश्चिमको धनगढी, कैलालीमा गरी दुईवटा शाखा कार्यालयहरुको विधिवत सञ्चालन थालेको छ ।  यी दुई प्रदेशमा शाखा बिस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका शाखाहरु देशका सातै प्रदेशमा बिस्तार भएका छन् । नेपाल राष्टबैंकले क वर्गका वाणिज्य बैंकहरुले सबै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.८९ रुपैयाँ र बिक्रीदर १४८.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम भएको छ ।  

माछापुच्छ्रे बैंकको मनायो २४ औँ वार्षिकोेत्सव
BANKING

माछापुच्छ्रे बैंकको मनायो २४ औँ वार्षिकोेत्सव

 काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरी मनाईरहेको छ । ‘उत्सव र सहयोग’भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो ।  यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ ।हरेक वर्ष असोज १७...

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
BANKING

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।  

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।  यस सम्झौताअनुसार, अस्पतालले...

आज बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम थियो ।  आज एक यूरोको खरिददर १४८.०२ रुपैयाँ र बिक्रीदर १४८.६८ रुपैयाँ...

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य  स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको भाउ यहि कायम थियो ।  आज एक यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड...

नियम मिच्ने कर्मचारीलाई बैंकले कारवाही नगरे राष्ट्र बैंकले गर्ने, कर्मचारी जोगाउने पदाधिकारीलाई ५ करोडसम्मको जरिवाना
BANKING

नियम मिच्ने कर्मचारीलाई बैंकले कारवाही नगरे राष्ट्र बैंकले गर्ने, कर्मचारी जोगाउने पदाधिकारीलाई ५ करोडसम्मको जरिवाना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सजायको दायरा बढाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्मचारीहरुका लागि कडा व्यवस्था गरेको छ ।  जसअन्तर्गत  बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकबाट कारबाही वा सजाय भएमा र त्यस्तो सजाय उक्त संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको...

बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि ५० अर्ब रकम झिक्न लागेको हो ।  निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा पछिल्लो समय राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्ने क्रम बढाएको छ ।  

नबिल बैंकको परवानीपुर शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

नबिल बैंकको परवानीपुर शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बारा जिल्लास्थित परवानीपुर शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।  उक्त शाखा कार्यालय हालको स्थानबाट करिब १०० मिटरको दुरीमा रहेको नयाँ परिसरमा स्थानान्तरण हुन लागेको हो ।  

आज पनि बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज पनि बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.७८रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम थियो।  आज एक यूरोको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.