आईतवार, जेष्ठ १७,२०८३ 06:45:07
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 06:45:07
अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
BANKING

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाण्डौ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । कुल २० वटा बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै ९ वटा बैंकले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् भने एउटा माबै बैंकले ब्याजदर वृद्धि गरेको छ ।  कात्तिक महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा...

एनआईशी एशिया बैंकले कात्तिकका लागि पनि घटायो मुद्दती निक्षेपको ब्याजदर
BANKING

एनआईशी एशिया बैंकले कात्तिकका लागि पनि घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.९९ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१८ प्रतिशत ब्याजदर दिएको थियो ।  

लक्ष्मी सनराइज बैंकले पनि घटायो ब्याजदर
BANKING

लक्ष्मी सनराइज बैंकले पनि घटायो ब्याजदर

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।  असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६।.० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।  

कुमारी बैंकले कात्तिकका लागि स्थिर राख्यो ब्याजदर,कुनमा कति पाइन्छ ?
BANKING

कुमारी बैंकले कात्तिकका लागि स्थिर राख्यो ब्याजदर,कुनमा कति पाइन्छ ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  कात्तिक महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् ।  कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १...

सिटिजन्स बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
BANKING

सिटिजन्स बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाण्डो । सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  बैंकले असोज महिनाका लागि भने व्यक्तिगत निक्षेपतर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।  

कात्तिक महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?
BANKING

कात्तिक महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत...

विदेशी विनिमय सञ्चिति ५.५% ले वृद्धि, १६.८ महिनाको वस्तु आयात धान्ने
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति ५.५% ले वृद्धि, १६.८ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बढेको छ । असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ रु.२१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोडरहेकोमा भदौ मसान्तमा ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।

मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच समझदारी
BANKING

मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच समझदारी

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र आईडीई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलर आईडीई नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका छन् ।  

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यही दर कायम थियो । आज एक यूरोको खरिददर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ कायम...

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको यस्तो आग्रह
NEPAL RASTRA BANK

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको यस्तो आग्रह

काठमाण्डौ । पछिल्लो समय अनलाइन माध्यमबाट हुने वित्तीय ठगीका घटना वृद्धि भईरहेका छन् । अपरिचित व्यक्ति वा नम्बरबाट बाट्सएप, म्यासेन्जर र भाइबर मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमार्फत ठगीने क्रम बढेको छ ।  यस्ता माध्यममा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने,...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.७९ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१५ रुपैयाँ कायम भएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ कायम भएको छ ।  

इतिहासकै कमजोर बन्यो नेरु, कारण यस्तो
BANKING

इतिहासकै कमजोर बन्यो नेरु, कारण यस्तो

काठमाण्डौ । यो साता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । शनिवार नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको हो । यो दिन राष्टबैंकले एक अमेरिकी डलरको खरीद तथा बिक्रीमूल्य क्रमशः १३४.२० र १३४.८० रुपैयाँ तोकेको छ । नेपाली रुपैयाँ यति धेरै अवमूल्यन हालसम्म भएको थिएन ।  अक्टोबर ११ अर्थात शुक्रबारका लागि केन्द्रीय बैंकले अमेरिकी...

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’
BANKING

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् ।  दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए ।  दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.५९ रुपैयाँ र बिक्रीदर १४७.२४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ कायम भएको छ ।  

माछापुच्छ्र्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा
BANKING

माछापुच्छ्र्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । यस एम–कार्ड सेवामार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी...

दशैंको बिदामा कुन बैंकको कुन शाखा कार्यालय रहनेछन् खुला ? यस्तो छ सूची
BANKING

दशैंको बिदामा कुन बैंकको कुन शाखा कार्यालय रहनेछन् खुला ? यस्तो छ सूची

काठमाण्डौ । दशैंमा विभिन्न वाणिज्य बैंकले ग्राहकहरुको सुविधाका लागि विभिन्न शाखा कार्यालयहरु खुला राख्ने भएका छन् । बैंकहरुले काठमाण्डो उपत्यका र बाहिरका केही निश्चित समयका लागि आफ्ना शाखा कार्यालयहरु खुला राख्न लागेका हुन् । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते परेको द्वादशीको सार्वजनिक बिदामा बैंकहरुले आफ्ना शाखा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.९५ रुपैयाँ र बिक्रीदर १४७.६१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.४४ रुपैयाँ र बिक्रीदर १७६.२२ रुपैयाँ कायम भएको छ ।  

‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा, रियल टाइममा ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा
BANKING

‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा, रियल टाइममा ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दशैं, तिहार र चाडपर्वलाई लक्षित गरी हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको बैंकले जनाएको छ ।  यसअन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत तल...

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने
BANKING

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.