आईतवार, जेष्ठ १७,२०८३ 07:52:00
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 07:52:00
नेपाल बैंकको नाफामा ३२२.९८% को उछाल, ईपीएस कति ?
BANKING

नेपाल बैंकको नाफामा ३२२.९८% को उछाल, ईपीएस कति ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा ३२२.९८ प्रतिशतको उछाल आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको खुद ब्याज आम्दानी भने ०.४३ प्रतिशतले घटेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको...

ग्लोबल आइएमई बैंकको नाफा २३.३६% ले बढ्यो, वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता भने बढ्यो
BANKING

ग्लोबल आइएमई बैंकको नाफा २३.३६% ले बढ्यो, वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता भने बढ्यो

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।  बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ११ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.२२ प्रतिशतले कम हो ।...

प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
BANKING

प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो...

माछापुच्छ्रे बैंकद्वारा ५०.३२ करोड खुद नाफा आर्जन, लाभांश क्षमता १२.२७% पुग्यो
BANKING

माछापुच्छ्रे बैंकद्वारा ५०.३२ करोड खुद नाफा आर्जन, लाभांश क्षमता १२.२७% पुग्यो

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको प्रथम त्रेमासमा ५० करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो ।  अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ५४ करोड २२ लाख रुपैयाँ रहेको थियो । नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी भने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.६५ रुपैयाँ र बिक्रीदर १४६.३० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.८६ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।  

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग
BANKING

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाण्डो । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोगका लागि २५ लाख रुपैंया सहायता रकम प्रदान गरेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही दर कायम थियो ।    

वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई
BANKING

वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सहकार्य गर्ने समझदारी
BANKING

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सहकार्य गर्ने समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ ।उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.५४ रुपैयाँ र बिक्रीदर १४६.१९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०७ रुपैयाँ र बिक्रीदर १७५.८५ रुपैयाँ कायम भएको छ ।  

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग
BANKING

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग

काठमाण्डौ । सिद्घार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज १० गतेदेखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले यस दःुखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको जनाएको छ ।  

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ ।  यसअघि गत असोज २६ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको थियो ।  

एभरेष्ट बैंकले विविध कार्यक्रम आयोजना गरि मनायो स्थापनाको ३० औं वार्षिकोत्सव
BANKING

एभरेष्ट बैंकले विविध कार्यक्रम आयोजना गरि मनायो स्थापनाको ३० औं वार्षिकोत्सव

समता घरेलु लघुवित्तलाई एफपीओ निश्कासनको अनुमति, कति पर्छ मूल्य ?
BANKING

समता घरेलु लघुवित्तलाई एफपीओ निश्कासनको अनुमति, कति पर्छ मूल्य ?

काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्न स्वीकृति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । 

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त
BANKING

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।  बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओ नियुक्त गरेको हो ।  

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड...

तरलता व्यवस्थापनका लागि आज बजारबाट १०० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

तरलता व्यवस्थापनका लागि आज बजारबाट १०० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

विदेशी मुद्राको थुप्रो लागेपछि आयातमा राष्ट्रबैंकको लचिलो नीति, अस्ट्रेलिया जानेले ५०० डलरसम्मको सटही सुविधा पाउने
BANKING

विदेशी मुद्राको थुप्रो लागेपछि आयातमा राष्ट्रबैंकको लचिलो नीति, अस्ट्रेलिया जानेले ५०० डलरसम्मको सटही सुविधा पाउने

काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा विदेशी मुद्राहरुको सञ्चिती बढेर ढुकुटी भरिँदै गएपछि नेपाल राष्ट्रबैंकले आयात व्यापारलाई बढावा दिने गरी खुकुलो नीति लिएको छ ।  नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एकीकृत परिपत्र २०८० मा केही महत्वपूर्ण संसोधन गर्दै आयात व्यापारमा खुकुलो नीति अबलम्बन गरेको हो ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो...

कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारण सभाबाट लाभांश पारित
BANKING

कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।  बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।साथै,...

सिटिजन्स बैंकका ग्राहकले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा विशेष छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा विशेष छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.