आईतवार, जेष्ठ १७,२०८३ 05:34:42
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 05:34:42
राष्ट्रबैंकले फेर्यो शोधनान्तर तथ्याङ्क प्रकाशनको फरम्याट, के-के भए परिवर्तन ?
BANKING

राष्ट्रबैंकले फेर्यो शोधनान्तर तथ्याङ्क प्रकाशनको फरम्याट, के-के भए परिवर्तन ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले नयाँ फरम्याटअनुसार शोधानान्तर तथ्याङ्क प्रकाशन थालेको छ ।  आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाबाट केन्द्रीय बैंकले ] IMF  को BPM6  एवम् सोमा आधारित International Transaction Reporting System Guidelines, 2022 अनुसार प्राप्त तथ्याङ्कको प्रशोधन गरी BPM6 अनुरुपको शोधनान्तर तथ्याङ्क प्रकाशनको थालनी गरेको हो ।

विदेशी मुद्रा सञ्चिती २०.९२ खर्ब पुग्यो, १६.७ महिनाको वस्तु आयात धान्ने
NEPAL RASTRA BANK

विदेशी मुद्रा सञ्चिती २०.९२ खर्ब पुग्यो, १६.७ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती २० खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८१÷८२ को पहिलो महिनाको तथ्यांक अनुसिार साउनमा विदेशी मुद्रा सञ्चिती २.५ प्रतिशतले बढेको छ ।   असार मसान्तमा भने २० खर्ब ४१ अर्ब १० करोडबराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा साउन मसान्तमा...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ कायम भएको थियो।  

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाहकार ल्याउँदै
BANKING

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाहकार ल्याउँदै

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने रणनीतिक आकांक्षाअनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।  बैंकले दिगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासका लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ ।  अन्तर्राष्ट्रिय मापदण्ड...

राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणना विधिको आधार वर्ष परिवर्तन गरेको छ । यससँगै अब राष्ट्र बै्रंकले आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर मूल्य सूचकांक गणना गर्नेछ ।  यसअघि भने केन्द्रीय बैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो ।

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ३० अर्ब झिक्दै
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ३० अर्ब झिक्दै

काठमाण्डौ । निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षारता कार्यक्रम
BANKING

महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षारता कार्यक्रम

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल आएका भारतीय केन्द्रीय बैंकका गभर्नरले भने,‘आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्छ’
NEPAL RASTRA BANK

नेपाल आएका भारतीय केन्द्रीय बैंकका गभर्नरले भने,‘आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्छ’

काठमाण्डौ । भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले मुलुकको आर्थिक वृद्धिलाई  प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्ने बताएका छन् । दासले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘प्रथम हिमालयन शमशेर स्मृति लेक्चर’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर स्व. हिमालय शमशेर जबराको स्मृतिमा राष्ट्र बैंकले पहिलो पटक उक्त...

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ कायम भएको थियो।  

एनएमबि बैंकद्वारा पलेशा गोबर्धनलाई ५ लाख र प्रशिक्षकक विराज नेगीलाई १ लाख प्रदान
BANKING

एनएमबि बैंकद्वारा पलेशा गोबर्धनलाई ५ लाख र प्रशिक्षकक विराज नेगीलाई १ लाख प्रदान

काठमाण्डौ । एनएमबि बैंकले एशियाली प्यारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।  उनको उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्काररु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका...

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट
BANKING

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट

काठमाण्डौ । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट पाइने भएको छ । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट हवाई टिकट काट्दा १०% क्यास ब्याक(अधिकतम रु. ५०० सम्म) दिने घोषणा गरेको हो ।चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने अभिप्रायले यो अफर घोषणा गरेको जनाएको छ । यो अफर छठ सम्मको लागि...

गोर्कणेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न
BANKING

गोर्कणेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

काठमाण्डौ । युएसएड साझेदारीमा ‘देशै भरि बर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले काठमाण्डौको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ ।  कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय...

कर्जाको वर्गीकरणसम्बन्धी यस्तो छ व्यवस्था, कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ?
NEPAL RASTRA BANK

कर्जाको वर्गीकरणसम्बन्धी यस्तो छ व्यवस्था, कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसाय गर्न चाहने व्यक्तिलाई प्रचलित व्यवस्थाको अधिनमा रहि कर्जा प्रवाह गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाको जिम्मेवारी कर्जा प्रवाह गर्नु मात्रै होइन । प्रदान गरिएको कर्जा सही ठाउँमा उपयोग भईरहेको छ कि छैन भनेर निगरानी गुर्न कर्तव्य पनि हो ।  कर्जाको उपयोगका आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गर्नु पर्ने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ ।  

प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित
BANKING

प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित

काठमाण्डौ । प्रभु बैंक भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इनप्रोडक्ट इनोभेसनपूर्ण नविनतम् सुविधा सहितको...

सिटिजन्स बैंकको लाभांश घोषणा
BANKING

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।  उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान
BANKING

महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाण्डौ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार मुना अर्याललाई प्रदान गरिएको छ । असोज ५ गते महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।  तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख...

सिन्धु विकास बैंकका सञ्चालक प्रधानको राजीनामा स्वीकृत
BANKING

सिन्धु विकास बैंकका सञ्चालक प्रधानको राजीनामा स्वीकृत

काठमाण्डौ । सिन्धु विकास बैंकका सञ्चालक संजिव प्रधानको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानको राजीनामा स्वीकृत गरेको हो ।  प्रधानले आफ्नो व्यक्तिगत कारण देखाई गत भदौ २६ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।  

सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान
BANKING

सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)  पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकमा सीईओ पदको पदपूर्तीको लागि इच्छुक आवेदन कर्ताहरुबाट आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।  सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.