आईतवार, जेष्ठ १७,२०८३ 04:26:50
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 04:26:50
गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी
BANKING

गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी

काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । 

वाणिज्य बैंकहरुले एक महिनामै कमाए रु.९.१७ अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको
BANKING

वाणिज्य बैंकहरुले एक महिनामै कमाए रु.९.१७ अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको

काठमाण्डौ । वाणिज्य बैंकहरुले एक महिनामै ९ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकले चालु आवको साउन महिनामा ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  साउनमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । त्यस्तै, नबिल बैंकले पनि ८० करोड...

एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर
BANKING

एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलको विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिदै गरेको दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई...

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि ५० अर्ब रकम झिक्न लागेको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७६० रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ कायम भएको छ ।  

असोज महिनाका लागि कुन बैंकले कति निर्धारण गरे ब्याजदर ?
BANKING

असोज महिनाका लागि कुन बैंकले कति निर्धारण गरे ब्याजदर ?

काठमाण्डौ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एनआईशी एशिया,एभरेष्ट बैंक सिटिजन बैंक,सानिमा बैंकलगायत ९ वटा बैंकले ब्याजदर घटाएका छन् ।  यस्तै २ वटा बैंकले ब्याजदर बढाएका छन् ।  असोज  महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत कायम भएको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा...

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर
BANKING

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ ।    बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । 

कुमारी बैंकले पनि घटायो ब्याजदर,कुनमा कति पाइन्छ ?
BANKING

कुमारी बैंकले पनि घटायो ब्याजदर,कुनमा कति पाइन्छ ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।  असोज महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.७१ प्रतिशत ब्याजदर दिएको थियो ।  

असोज महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?
BANKING

असोज महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । भदौ महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?
BANKING

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ६.१०० प्रतिशत नै थियो ।  

असोजका लागि पनि घटायो एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर
BANKING

असोजका लागि पनि घटायो एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर

काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । जुन भदौ महिनामा ७.४१ रहेको थियो ।  

प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना, विदेश जाने विद्यार्थीलाई ५ दिनभित्रै कर्जा
BANKING

प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना, विदेश जाने विद्यार्थीलाई ५ दिनभित्रै कर्जा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ । आप्mनो सेवा परिस्कृत गर्ने क्रममा बैंकले भदौ २८ गते गण्डकी प्रदेश कार्यालयअन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द स्थापना...

कुमारी बैंकद्वारा १० लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी
BANKING

कुमारी बैंकद्वारा १० लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  भरतपुर मनपा वडा नं २, चितवन निवासी खाताधारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमावापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।  

बजारमा पैसा धेरै भएपछि आज १०० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा धेरै भएपछि आज १०० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा
BANKING

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा

काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो
BANKING

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । भदौ २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

नेपाल बैंकको सञ्चालकमा  थान प्रसाद पंज्ञानी नियुक्त
BANKING

नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका हुन् ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २८ गते) लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७२ रुपैयाँ र बिक्रीदर १४८.३८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.९३ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनि अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा अवार्ड
BANKING

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनि अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा अवार्ड

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।  बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.