आईतवार, जेष्ठ १७,२०८३ 04:07:53
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 04:07:53
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
BANKING

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौताअनुसार विभिन्न सार्वजानिक÷सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले आफ्नो...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङकोे त्रिशूली बीचमा १५% सम्म छुट
BANKING

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङकोे त्रिशूली बीचमा १५% सम्म छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको त्रिशूलीबीच रिर्सोटसँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले...

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम
BANKING

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.७० रुपैयाँ कायम भएको छ ।  

लक्ष्मी सनराइज बैंकको बुटवल शाखा स्थानान्तरण हुने
BANKING

लक्ष्मी सनराइज बैंकको बुटवल शाखा स्थानान्तरण हुने

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बुटवल शाखा स्थानान्तरण हुन लागेको हो ।  बैंकको रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका–९, मिलनचोकको शाखा हालको स्थानबाट २५ मिटर उत्तर तर्फ रहेको मिलनचोकको कृष बिल्डिङ्गमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ ।  उक्त शाखा भदौ ३० गते स्थानान्तरण हुन लागेको हो । यसबाट ग्राहकहरुमा...

नबिल बैंकको देवाही गोनाही शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

नबिल बैंकको देवाही गोनाही शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको रौतहट जिल्लास्थित देवाही गोनाही शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको उक्त शाखा कार्यालय हालको स्थानबाट करिब १०० मिटरको दुरीमा रहेको नयाँ परिसरमा स्थानान्तरण हुन लागेको हो ।  बैंकको उक्त शाखा कार्यालय भदौ ३० गते स्थानान्तरण हुन लागेको हो ।   

महालक्ष्मी विकास बैंकले राउण्ड टेबल नेपालसँग मिलेर खेर गएका कागज पुनःप्रशोधन गर्ने
BANKING

महालक्ष्मी विकास बैंकले राउण्ड टेबल नेपालसँग मिलेर खेर गएका कागज पुनःप्रशोधन गर्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ ।  पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनःप्रयोग तथा पुनःप्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शौक्षिक विकास गर्ने मुल...

खाद्य व्यवस्थाका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाख रुपैयाँसम्मको सरल कर्जा पाउने
BANKING

खाद्य व्यवस्थाका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाख रुपैयाँसम्मको सरल कर्जा पाउने

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश...

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज बजारबाट १०० अर्ब झिक्दै
NEPAL RASTRA BANK

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज बजारबाट १०० अर्ब झिक्दै

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.८४ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम भएको छ ।  

एभरेष्ट बैंकले सेयरधनीलाई ‘दशैं खर्च’ दिने, आइतबार राष्ट्रबैंकमा प्रस्ताव पेश हुँदै
BANKING

एभरेष्ट बैंकले सेयरधनीलाई ‘दशैं खर्च’ दिने, आइतबार राष्ट्रबैंकमा प्रस्ताव पेश हुँदै

काठमाण्डौ । विगत केही वर्षदेखि निकै राम्रो वित्तीय विवरण प्रकाशन गर्दै आएको एभरेष्ट बैंक लिमीटेड लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।  बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(बोनसमा लाग्ने करसहित) वितरणको घोषणा गरेको छ ।  बैंकले गत वर्षको...

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग
BANKING

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,रिलेशनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो ।  बैंकले नवलपुर,कास्की र बाग्लुङका लागि ब्रान्च म्यानेजर,नवलपुर,कास्की र तनहुँका लागि रिलेशनसिप म्यानेजर र नवलपुर कास्की तनहुँ र बाग्लुङका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।  

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
BANKING

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ २१ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ कायम भएको छ ।  यसअघि गत साउन २५ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ...

कुमारी बैंकको तीज लक्षित क्यास ब्याक योजना
BANKING

कुमारी बैंकको तीज लक्षित क्यास ब्याक योजना

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ ।  बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुनेगरि खोलिएका महिला लाभ ग्राहीहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना...

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त
BANKING

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  उनको ४ वर्षे कार्यकाल भदौ ३१ गते समाप्त हुँदैछ । उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको...

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १  करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ ।  

कुमारी बैंकका ग्राहकलाई काठमाण्डौ नेत्रालयमा छुट दिने सम्झौता
BANKING

कुमारी बैंकका ग्राहकलाई काठमाण्डौ नेत्रालयमा छुट दिने सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाण्डौस्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श÷जाँच, अनुसन्धान र...

गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन
NEPAL RASTRA BANK

गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन

काठमाण्डौ । South Asia Region Financial Inclusion Initiative (SARFII) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी SARFII को अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी 'Alliance for Financial Inclusion (AFI) - Global Policy Forum' s को बैठक चलिरहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.