आईतवार, जेष्ठ १७,२०८३ 04:07:48
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 04:07:48
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.५८ रुपैयाँ र बिक्रीदर १४९.२५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६६ रुपैयाँ र बिक्रीदर १७७.४५ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंकले दीपल, सेरेस र नामी ईभी खरिद गर्दा ३ दिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने
BANKING

ग्लोबल आइएमई बैंकले दीपल, सेरेस र नामी ईभी खरिद गर्दा ३ दिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४९.१२ रुपैयाँ र बिक्रीदर १४९.७८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.१३ रुपैयाँ र बिक्रीदर १७७.९२ रुपैयाँ कायम भएको छ ।  

कुमारी बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने
BANKING

कुमारी बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र र्याडिसन होटल (लाजिम्पाट, काठमाण्डौ)बीच कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ।सम्झौताअनुसार कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत,...

तरलताको समस्या जस्ताको त्यस्तै, आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

तरलताको समस्या जस्ताको त्यस्तै, आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बजारमा अधिक तरलताको समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?
BANKING

माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।  तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि आधारदरमा ०.५% प्रिमियम ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ । यस्तै तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस...

साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने
BANKING

साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने

काठमाण्डौ । साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने भएको छ । बैंकबाट जारी भई सञ्चालनमा रहेका भिसा डेबिट कार्डहरुको माइग्रेशन सम्बन्धी कार्यको लागि भदौ १३ गते बिहीबारका दिन बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा अबरुद्ध हुने प्रभु बैंकले जनाएको छ ।  कार्ड पुनः सञ्चालनको लागि बैंकको एटीएम मा गई कार्ड इन्सर्ट गरेपश्चात् मोबाईलमा प्राप्त हुने...

लुम्बिनी विकास बैंकले हटायो बीमा सुविधाहरु
BANKING

लुम्बिनी विकास बैंकले हटायो बीमा सुविधाहरु

काठमाण्डौ । लुम्बिनी बिकास बैंकले आफ्ना विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा हटाएको छ । बैंकद्वारा सञ्चालित लुम्बिनी सहयात्रा मुद्धती खाता, लुम्बिनी तलब खाता र लुम्बिनी सहयात्रा बचत खातामा प्रदान गर्दै आइरहेको बीमा सुविधा हटाइएको हो ।  यस मध्ये लुम्बिनी सहयात्रा बचत खाताको सामूहिक दुर्घटना बीमा यथावत राखि अन्य बीमा सुविधाहरुमा यस अगावै खाता खोली कारोबार गर्दै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९९ रुपैयाँ र बिक्रीदर १३४.५९ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४९.६६ रुपैयाँ र बिक्रीदर १५०.३३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७.९६ रुपैयाँ कायम भएको छ ।  

लघुवित्तले ऋणिलाई कर्जा तिर्ने अवधि ३ वर्षसम्म थप्नसक्ने, प्रमुख वित्तीय सूचकमा पर्नेछ सकारात्मक प्रभाव
BANKING

लघुवित्तले ऋणिलाई कर्जा तिर्ने अवधि ३ वर्षसम्म थप्नसक्ने, प्रमुख वित्तीय सूचकमा पर्नेछ सकारात्मक प्रभाव

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणिहरुको कर्जा पुनरतालिकीकरण र पुनरसंरचनाको छुट दिएको छ ।  यसरी कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्दा कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप हुने गरी गर्न सकिने छुट लघुवित्त वित्तीय संस्थाहरुले पाएका हुन् । 

बैंकहरुको पूँजीकोष व्यवस्थापनको सकसमा राष्ट्रबैंकको मल्हम, काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम
BANKING

बैंकहरुको पूँजीकोष व्यवस्थापनको सकसमा राष्ट्रबैंकको मल्हम, काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम

काठमाण्डौ । मौद्रिक नीतिमा भएको घोषणा कार्यान्वयनमा ल्याउँदै नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरुका लागि काउन्टर साइक्लिक बफर चालु आर्थिक वर्षका लागि शून्यमा झार्नसक्ने सुविधा उपलब्ध गराएको छ । 

निक्षेप संकलन ६४.५२ खर्ब पुग्दा कर्जा प्रवाह १ अर्बले बढ्यो,सिडी रेसियो केही घट्यो
BANKING

निक्षेप संकलन ६४.५२ खर्ब पुग्दा कर्जा प्रवाह १ अर्बले बढ्यो,सिडी रेसियो केही घट्यो

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब रुपैयाँ बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५२ अर्ब पुगेको हो । भदौ ४ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५२ अर्बबराबरको निक्षेप थियो ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा स्थिर नै रहेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २५...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९५ रुपैयाँ र बिक्रीदर १३४.५५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४९.५६ रुपैयाँ र बिक्रीदर १५०.२३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६० रुपैयाँ र बिक्रीदर १७७.३९ रुपैयाँ कायम भएको छ ।  

निर्माण व्यवसायसम्बन्धी कर्जाको भुक्तानी अवधिको यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

निर्माण व्यवसायसम्बन्धी कर्जाको भुक्तानी अवधिको यस्तो छ व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायीलाई राहतको व्यवस्था गरेको छ । यस्ता व्यवसायीलाई सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले...

कुमारी बैंकले गर्यो बचत खातामा प्रदान गर्दै आएको बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था
BANKING

कुमारी बैंकले गर्यो बचत खातामा प्रदान गर्दै आएको बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो बीमा नीतिमा केहि परिवर्तन गरेको छ । बैंकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बीमा नीतिमा केहि परिवर्तन गरेको हो ।  परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमाअन्तर्गत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १...

एनआईसी एशिया बैंकले प्राप्त गर्यो ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’
BANKING

एनआईसी एशिया बैंकले प्राप्त गर्यो ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’

काठमाण्डौ । एनआईसी एशिया बैंकले ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । बैंकले Best In Digital Banking Award अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको ।‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिमा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैंकले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ १० गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४९.८९ रुपैयाँ र बिक्रीदर १५०.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ कायम भएको छ ।  

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद: विनानिष्कर्ष टुंगियो छलफल
BANKING

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद: विनानिष्कर्ष टुंगियो छलफल

काठमाण्डौ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल विवाद सम्बन्धी निर्णय गर्न बसेको सार्वजनिक लेखा समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ।आइतबार बक्यौता महसुल विवादबारे सांसदहरूबीच मत बाझिएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो।विवादको समाधान गर्न आजको छलफल लामो समय चलेको भए पनि छलफलकै क्रममा सांसदहरुबिच विवाद भएपछि बैठक स्थगित गरिएको जनाइएको छ। सांसदहरूले नेपाल विद्युत्...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५% छुट
NEWS

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५% छुट

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्क प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक...

गरिमा विकास बैंक ‘द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’अवार्डबाट सम्मानित
BANKING

गरिमा विकास बैंक ‘द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’अवार्डबाट सम्मानित

काठमाण्डौ । गरिमा विकास बैंक The Best Bank in Assets Quality अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजित 2ndEmerging Asia Banking Conclave and Award कार्यक्रममा गरिमा विकास बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।  उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.