आईतवार, जेष्ठ १७,२०८३ 12:18:38
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 12:18:38
डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।  यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन १३ गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.२७ रुपैयाँ कायम थियो ।    आज एक यूरोको...

हिमालयन लघुवित्तः वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६, सेयरमूल्य चाहिँ रु.१३०० नजिक
BANKING

हिमालयन लघुवित्तः वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६, सेयरमूल्य चाहिँ रु.१३०० नजिक

प्रतिकूल समयमा पनि सेयरधनीलाई रिटर्न दिने क्षमता बनायो सिटिजन्स बैंकले, करिब १०% ले बढायो कर्जा
BANKING

प्रतिकूल समयमा पनि सेयरधनीलाई रिटर्न दिने क्षमता बनायो सिटिजन्स बैंकले, करिब १०% ले बढायो कर्जा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।  सिटिजन्स बैंकले राष्ट्रबैंकले साउनभरि दिएको रिकभरिको समय तथा मौद्रिक नीतिमार्फत भएका कतिपय व्यवस्थाको पूर्ण कार्यान्वयन सुरु नहुँदै पुरानै अवस्थामा भएका प्रगतिहरु समेटेर वित्तीय विवरण प्रकाशन गरेको हो ।  पुरानै अवस्थामा रहेका...

निर्माण व्यवसायीका लागि राष्ट्र बैकको सहज नीति, सर्कुलरमार्फत आए यस्ता व्यवस्था
NEPAL RASTRA BANK

निर्माण व्यवसायीका लागि राष्ट्र बैकको सहज नीति, सर्कुलरमार्फत आए यस्ता व्यवस्था

काठमाण्डौ । राष्ट्र बैंकले निर्माण व्यवसायीहरुका लागि सहज नीतिको व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै निर्माण व्यवसायमा देखिएको सुस्ततालाई मध्यनजर गर्दै यस क्षेत्रको पुनर्स्थापनाको लागि सहज नीतिगत व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले निर्माण व्यवसायीको जमानत दावी भई सृजना भएको कर्जाको हकमा आर्थिक वर्ष २०८१/८२ मा एक वर्षले भाखा...

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा
BANKING

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको ५ औं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो ।  बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्म भूषण सिटौला, कनकाई–८ का...

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण
BANKING

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो ।  साउन १८ गते शुक्रबारका दिन एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधारहरु विद्यालय...

एसबिआई बैंकद्वारा आर्थिक सहयोग प्रदान, बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण
BANKING

एसबिआई बैंकद्वारा आर्थिक सहयोग प्रदान, बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण

काठमाण्डौ । नेपाल एसबिआई बैंकले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।  उक्त कार्यक्रममा बैंकका नायब प्रमुख...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

सौर्य जहाज दुर्घटनामा परेका पाइलट अस्पतालबाट भए डिस्चार्ज
NEWS

सौर्य जहाज दुर्घटनामा परेका पाइलट अस्पतालबाट भए डिस्चार्ज

काठमाण्डौ। सौर्य जहाजको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका शाक्यको सिनामंगलस्थित काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको थियो। 

एनआईसी एशिया क्यापिटलका सेयरधनी मालामाल, ५२.५३% लाभांश प्रस्ताव
BANKING

एनआईसी एशिया क्यापिटलका सेयरधनी मालामाल, ५२.५३% लाभांश प्रस्ताव

काठमाण्डौ  । एनआईसी एशिया क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  यो क्यापिटलको साउन १६ गते सम्पन्न सञ्चालक समितिको १४३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ५२.५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

सेयरधितो कर्जासम्बन्धी सर्कुलर केही दिनपछि, गभर्नर भन्छन्–‘सबैको सुझावअनुसार संस्थागतको क्याप हटाइयो, जोखिमभार घटाइयो’
BANKING

सेयरधितो कर्जासम्बन्धी सर्कुलर केही दिनपछि, गभर्नर भन्छन्–‘सबैको सुझावअनुसार संस्थागतको क्याप हटाइयो, जोखिमभार घटाइयो’

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारका लागि गरेको नीतिगत व्यवस्थाहरुको विषयमा भ्रम फैलाइएको छ ।  राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको क्याप संस्थागत लगानीकर्ताहरुका लागि खोलेको थियो भने व्यक्तिगतका लागि १५ करोडलाई यथावत राखेको थियो ।  यस्तै, सेयर धितो लगायतका कर्जाहरुको जोखिमभार समेत पुनरावलोकनको घोषणा...

राष्ट्रबैंकको यो सर्कुलरले लघुवित्तको नाफा बढ्ने
BANKING

राष्ट्रबैंकको यो सर्कुलरले लघुवित्तको नाफा बढ्ने

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात घट्ने र नाफा बढ्ने निश्चित भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको घोषणालाई कार्यान्वयनमा ल्याउँदै घ वर्गमा पर्ने लघुवित्त वित्तीय संस्थाहरुका लागि बुधबार साँझ एक सर्कुलर जारी गरी खराब कर्जा अनुपात घट्ने र नाफा बढ्ने खालको नीतिगत व्यवस्था गरेको हो । 

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे
BANKING

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

काठमाण्डौ। एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ। 

दूरसञ्चार प्राधिकरणका कर्मचारीद्वारा  अध्यक्षको कार्यकक्ष घेराउ
BANKING

दूरसञ्चार प्राधिकरणका कर्मचारीद्वारा अध्यक्षको कार्यकक्ष घेराउ

काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले आफूहरूको चार बुँदे माग सम्बोधन नभएको भन्‍दै बुधाबरदेखि कार्यालयका सबै कामहरु ठप्प राखेर प्राधिकरणका अध्यक्षको कार्यकक्षमा घेराउ गरेका  छन्।

कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५% सम्म छुट पाउने
BANKING

कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५% सम्म छुट पाउने

 काठमाण्डौ । कुमारी बैंक लिमिटेड र गोल्पूmटार, काठमाण्डौंस्थित डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट...

सिटिजन्स् बैंकका ग्राहकले  सूर्य हस्पिटलको सेवा शुल्कमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स् बैंकका ग्राहकले सूर्य हस्पिटलको सेवा शुल्कमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सास्थित सूर्य हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद...

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त
BANKING

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् ।  बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २१ दिनका लागि पैसा झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले...

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त
BANKING

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.