विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले कति डलरसम्मको सटही सुविधा पाउँछन ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ । तर राष्ट्र बैंकले देश अनुसार वार्षिक रुपमा फरक/फरक सटहीको सुविधा प्रदान गर्दै आईरहेको छ । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपी, नो अब्जेक्सन लेटर,सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत सम्बन्धित कागजपत्र संलग्न...

