राष्ट्रबैंकले घटायो बैंकदर र नीतिगत दर
काठमाण्डौ । राष्ट्रबैंकले ब्याजदर करिडरको सीमाको बैंकदर तथा नीतिगत दरलाई घटाएको छ । मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो ।
TRENDING
काठमाण्डौ । राष्ट्रबैंकले ब्याजदर करिडरको सीमाको बैंकदर तथा नीतिगत दरलाई घटाएको छ । मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो ।
काठमाण्डौ । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डेटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।नबिल बैंकका तर्फबाट प्रमुख...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्राण्ड फिल्म हाम्रो बचतको सही लगानी सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ। शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकले केन्द्रीय बैंकको अनुसन्धान विभागले तयार गरी उच्च व्यवस्थापनबाट पारित भएको मौद्रिक नीतिमा सामान्य संसोधनसहित पारित गरेको एक सञ्चालकले जानकारी दिए ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी िछन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम आईरहेकी छिन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीति पारित गर्न आज बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरेपछि आजै दिउँसो १ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यसअघि गत आइतबार ल्याउने भनेर ठिक्क पारिएको मौद्रिक नीति...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउमा गिरावट आएको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.६२ रुपैयाँ र बिक्रीदर १३४.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । हिजोको बिक्रीदर हालसम्मकै उच्च हो । आज एक यूरोको खरिददर...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो साढे १ बजेसम्म ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको बताएका हुन् । उनले अन्य कुरा यथावत रहेको खण्डमा नेपाल राष्ट्र बैंकले यहि शुक्रबार साढे १ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमटिेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मीलाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । रेग्मी हाल बैंकमा वरिष्ठ डेप्युटी सीईओको रुपमा कार्यरत छन् ।...
काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोकस्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउ निरन्तर वृद्धि भईरहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको थियो । आज एक यूरोको खरिददर १४४.८९...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्रप्रसाद पौडेल नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ ।परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्...
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर...
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६१ रुपैयाँ र बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन ६ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको थियो । आज एक यूरोको खरिददर १४५.१९ रुपैयाँ र बिक्रीदर १४५.८४ रुपैयाँ निर्धारण भएको छ। एक...
काठमाण्डौ । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाद्वारा हस्ताक्षर गरियो ।
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले साउन ७ गते आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका हुन् । यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५६ रुपैयाँ र बिक्रीदर १३४.१६ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.७३ रुपैयाँ र बिक्रीदर १७३.५१ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेश भ्रमण/रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । केन्द्रीय बैंकले यसका लागि केहि व्यवस्था गरेको छ । हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २ हजार ५ सय वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्म एक...
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन २ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ६४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत साउन १ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीको निक्षेप एकैदिन ११ अर्ब...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.