सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेशनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न, वित्तीय सचेतना भिडियो सार्वजनिक
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनको लागी #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाण्डौमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं...

