शनिबार, जेष्ठ १६,२०८३ 08:45:12
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:12
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने
BANKING

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर,बाग्मती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु सञ्चालनमा ल्याएको हो ।...

एकैदिन थपियो रु.१७ अर्ब निक्षेप , कर्जा प्रवाह भने स्थिर
BANKING

एकैदिन थपियो रु.१७ अर्ब निक्षेप , कर्जा प्रवाह भने स्थिर

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २० गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ८७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ७० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.३५ रुपैयाँ र बिक्रीदर १४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.९६ रुपैयाँ र बिक्रीदर १७१.७३ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह
BANKING

हिमालयन बैंकको कमलादी शाखा कार्यालय स्थानान्तरण हुदै, लकरमा रहेको सामाग्री निकाल्न आग्रह

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिका–२८ कमलादी हेरिटेज प्लाजास्थित कमलादी शाखा स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा हालको स्थानबाट करिब ६ सय मिटर पूर्व सोही वडा स्थित आईटी प्लाजा भवनको पहिलो तल्लामा साउन १ गतेदेखि स्थानान्तरण हुन लागेको हो ।  

कुमारी बैंकले गर्यो बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था
BANKING

कुमारी बैंकले गर्यो बीमा नीतिमा परिवर्तन, यस्ता छन् नयाँ व्यवस्था

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो बीमा नीतिमा केहि परिवर्तन गरेको छ । बैंकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा प्रदान गर्दै आएको बमिा नीतिमा केहि परिवर्तन गरेको हो ।  परिवर्तित नयाँ नीति अनुसार अब साउन १ गतेपश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बीमाअन्र्तगत अस्पतलामा भर्ना भएरै उपचार गराएबापत बीमा दाबी गर्न पाउने रकम १...

परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? हाल कतिवटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राको रुपमा छन् ?
NEPAL RASTRA BANK

परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? हाल कतिवटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राको रुपमा छन् ?

काठमाण्डौ । के तपाईले परिवर्त्य विदेशी मुद्राको बारेमा सुन्नु भएको छ ? परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? विदेशी विनिमय कारोबारको इजाजतपत्रप्राप्त संस्थाहरुबाट सटही गर्न सकिने दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएका विदेशी मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ ।  हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरु परिवर्त्य...

सहकारीका समस्या समाधानका लागि राष्ट्र बैंकको पाँच बुँदे प्रेसक्रिप्सन, 'बैंकतिर यो समस्या सर्‍यो भने के गर्ने ?'
BANKING

सहकारीका समस्या समाधानका लागि राष्ट्र बैंकको पाँच बुँदे प्रेसक्रिप्सन, 'बैंकतिर यो समस्या सर्‍यो भने के गर्ने ?'

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने सुझाव दिएका हुन् । 

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव
BANKING

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो ।  बैठकले आजदेखि लागू हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो काम गरेको अनुभव रहेको छ । शाखा सञ्चालन...

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो बन्धक रोक्का फुकुवासम्बन्धी सम्झौता
BANKING

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो बन्धक रोक्का फुकुवासम्बन्धी सम्झौता

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाण्डौबीच अनलाईन प्रणालीमार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कार्यालयबीच असार २४ गते दुईपक्षिय हस्ताक्षर भएको हो ।  सम्झौतामा सांग्रिला डेभलपमेन्ट...

ज्योति विकास बैंकको वरिष्ठ नायब सीईओमा बराल र सहायक महाप्रबन्धकमा थापा
BANKING

ज्योति विकास बैंकको वरिष्ठ नायब सीईओमा बराल र सहायक महाप्रबन्धकमा थापा

काठमाण्डौ। ज्योति विकास बैंक लिमिटेडले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) र सहायक महाप्रबन्धक नियुक्त गरेको छ । बैंकले रिक्त रहेको यी पदको पदपूर्ति आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट गरेको हो ।  बैंकले सञ्चालन गरेको आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति भएका छन्...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.४५ रुपैयाँ र बिक्रीदर १४५.१० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.७३ रुपैयाँ र बिक्रीदर १७१.५० रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

लगातारको बर्षाका कारण मुलाको मूल्य एकैदिन दोब्बरले बढ्यो
BANKING

लगातारको बर्षाका कारण मुलाको मूल्य एकैदिन दोब्बरले बढ्यो

काठमाण्डौ। लगातारको बर्षाका कारण मुलाको मूल्य एकैदिन दोब्बरले बढेको छ। शनिबार प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भएको मुला आइतबार ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।  

एकैदिन १० अर्बले बढ्यो निक्षेप संकलन, कति छ अन्तरबैंक ब्याजदर ?
BANKING

एकैदिन १० अर्बले बढ्यो निक्षेप संकलन, कति छ अन्तरबैंक ब्याजदर ?

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको ताज आँकडाअनुसार असार १७ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ४५ अर्ब रहेको छ । गत असार १६ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ नै निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ थपिएको हो ।  वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ९...

लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। काठमाण्डौ जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका–६ स्थित शाखा कागेश्वरी मनोहरान गरपालिका–५ को थलीमा स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा हालको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.४४ रुपैयाँ र बिक्रीदर १७१.२१ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग भएको छैनः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग भएको छैनः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग नभएको बताएका छन्। शनिबार काठमाण्डौमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरूपयोग भएको नदेखिएको बताएका...

नेपाल एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता
BANKING

नेपाल एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौ । नेपाल एसबीआई बैंकको बनेपा शाखाले बनेपामा रहेको शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले मेडिकल तथा सहायक सेवामा १० प्रतिशत र औषधि उत्पादनमा ५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।  सम्झौता सम्पन्न भएसँगै बैकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकहरुले शियर मेमोरियल एडभेन्टिस्ट...

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औं शाखा सञ्चालनमा
BANKING

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औं शाखा सञ्चालनमा

काठमाण्डौ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४ औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् ।वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख...

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान
BANKING

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४३.९२ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.०२ रुपैयाँ र बिक्रीदर १७०.७८ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.