शनिबार, जेष्ठ १६,२०८३ 02:10:06
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:10:06
नबिल बैंकले कमायो ४.६६ अर्ब नाफा, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
BANKING

नबिल बैंकले कमायो ४.६६ अर्ब नाफा, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिकाुे तुलनामा ८.७६ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.७२...

नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट, प्रतिसेयर आम्दानी जम्मा १.१८ रुपैयाँ
BANKING

नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट, प्रतिसेयर आम्दानी जम्मा १.१८ रुपैयाँ

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको खुद ब्याज आम्दानी भने ४.३७ प्रतिशतले बढेको छ । बैंकले चैत मसान्तसम्म ६ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी...

प्राइम कमर्सियल बैंकको खुद नाफा २.८७ अर्ब, रिटेन्ड अर्निङ ३१.३४ करोड
BANKING

प्राइम कमर्सियल बैंकको खुद नाफा २.८७ अर्ब, रिटेन्ड अर्निङ ३१.३४ करोड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सावृजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  बैंकको खुद ब्याज आम्दानी ५.६८ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७८ करोड रुपैयाँको उचाईमा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र खुद ब्याज आम्दानी वृद्धि, ईपीएस कति ?
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र खुद ब्याज आम्दानी वृद्धि, ईपीएस कति ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म बैंकले खुद मुनाफा आर्जनमा ७.५२ प्रतिशतको सुधार गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको समीक्षा अवधिसम्म भने ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।...

कृषि विकास बैंकको नाफामा ९७.२२% को उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार
BANKING

कृषि विकास बैंकको नाफामा ९७.२२% को उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ५ करोड बढी खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९७.२२ प्रतिशतले बढी हो। अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने बैंकको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो ।  बैंकको खुद ब्याज आम्दानी पनि १५.३१ प्रतिशतले बढ्दै ७ अर्ब २० करोड...

हिमालयन बैंकको नाफा १२.०४% ले वृद्धि, खुद ब्याज आम्दानी पनि बढ्यो
BANKING

हिमालयन बैंकको नाफा १२.०४% ले वृद्धि, खुद ब्याज आम्दानी पनि बढ्यो

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म खुद नाफा बढाउन सफल भएको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी...

सिटिजन्स बैंकले आर्जन गर्‍यो १.२१ अर्ब खुद नाफा, खराब कर्जा अनुपात घट्यो
BANKING

सिटिजन्स बैंकले आर्जन गर्‍यो १.२१ अर्ब खुद नाफा, खराब कर्जा अनुपात घट्यो

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १.९९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो ।  बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३.२५ प्रतिशतले...

एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
BANKING

एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डो एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  समीक्षा अवधिसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले...

माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२% को गिरावट, रिजर्भको आकार भने २५.६९% ले वृद्धि
BANKING

माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२% को गिरावट, रिजर्भको आकार भने २५.६९% ले वृद्धि

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८...

सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था
BANKING

सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले चैत २० गतेदेखि वैशाख ६ गतेसम्म गरी कुल १७ दिन करिव १७ सय व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो ।  बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँंगको सहकार्यमा काठमाण्डौका...

मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी पत्रमा हस्ताक्षर
BANKING

मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श , प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  एक कार्यक्रमबीच यस समझदारी पत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाईनान्स...

बैंकिङ प्रणालीको निक्षेप एकैदिन ८ अर्बले घट्यो, अन्तरबैंक ब्याजदरमा पनि गिरावट
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकैदिन ८ अर्बले घट्यो, अन्तरबैंक ब्याजदरमा पनि गिरावट

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ रहेको...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे
BANKING

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशनका संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन् । ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.९३ रुपैयाँ र बिक्रीदर १४२.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.१४ रुपैयाँ र बिक्रीदर १६६.८९...

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ न्यूनतम शैक्षिक योग्यता ?
BANKING

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ न्यूनतम शैक्षिक योग्यता ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी,ट्रेनी असिस्टेन्ट र कानून र सेयर विभागका लागि ट्रेनी माग गरेको हो ।  म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए,एमबीएम वा एमआईएम डिग्री हासिल गरेको हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ ।  ट्रेनी असिस्टेन्ट पदका लागि...

एनएमबि बैंकको ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न
BANKING

एनएमबि बैंकको ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनएमबि बैंकले ११ औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख ५ गते बुधवारको दिन बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरि हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’भन्ने मूल नाराको साथ ऐतिहासिक तथा सामाजिक रुपान्तरणको...

कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता
BANKING

कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौस्थित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.८२ रुपैयाँ र बिक्रीदर १४२.४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.०५ रुपैयाँ र बिक्रीदर १६६.८०...

आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने
BANKING

आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने

काठमाण्डौ । आज रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । आज सरकारी कार्यालय,शैक्षिक संस्था,सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरु बन्द रहने छन् ।  तर केहि वाणिज्य तथा विकास बैंकका शाखा कार्यालयहरु भने आज खुल्ला रहने छन् । विभिन्न बैंकहरुले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आज आफ्ना केहि शाखा कार्यालयहरु खुल्ला रहने बताएका छन् ।  एभरेष्ट बैंक...

राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ ।  हाल नेपाल राष्ट्र बैंक, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.