आईतवार, जेष्ठ १७,२०८३ 09:26:38
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 09:26:38
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ७ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम थियो ।  

सिटिजन्स र प्राइम बैंक मर्ज हुन लागेका व्यापक चर्चा, यस्तो छ वास्तविकता
BANKING

सिटिजन्स र प्राइम बैंक मर्ज हुन लागेका व्यापक चर्चा, यस्तो छ वास्तविकता

काठमाण्डौ । वित्त बजारमा केही समयअघिदेखि एउटा हल्ला व्यापक बनेको छ । हल्लाको प्रभाव सेयर बजारसम्म आयो । कतिपय सेयर बजारका लगानीकर्ता र बैंकिङ बजारकै व्यक्तिहरु पनि अझै यही हल्लाको पछि दौडिरहेका छन् । व्यापक रुपमा चलेको हल्ला हो: 'सिटिजन्स बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकबीच मर्जर हुँदैछ' ।  सिटिजन्स र प्राइम बैंकबीच मर्जर हुँदै गरेको हल्ला काठमाण्डौको बजारमा मात्र...

ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता
NEPAL RASTRA BANK

ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको रुपमा मान्यता दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २ (ग१) मा व्यवस्था भएबमोजिम ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको हुँदा सोही बमोजिम गर्न/गराउन विदेशी...

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमिपूजा कार्यक्रम सम्पन्न
BANKING

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमिपूजा कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौ जिल्ला कामनपा–३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको  लागि भूमिपूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ ।नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।  

गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता
NEPAL RASTRA BANK

गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ पाएका छन् ।  जसमा गभर्नरले १६ लाख ३२ हजार तलबको रुपमा र ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ताका रुपमा लिएका छन् ।  राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ४० अर्ब झिक्दै
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, राष्ट्र बैंकले आज पनि ४० अर्ब झिक्दै

काठमाण्डौ । निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

सिन्धु विकास बैंकको कम्पनी सचिवमा जिसी नियुक्त
BANKING

सिन्धु विकास बैंकको कम्पनी सचिवमा जिसी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पुस्कर जिसी नियुक्त भएका छन् । बैंकको मंसिर ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  

लाभांश पारितको मुख्य अजेण्डासहित स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा
BANKING

लाभांश पारितको मुख्य अजेण्डासहित स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मंसिर २५ गते ३८औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ९.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५०...

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ ।  यसअघि गत कात्तिक ३० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.३४ रुपैयाँ कायम भएको थियो ।  

सानिमा बैंकको २० औं साधारण सभा सम्पन्न
BANKING

सानिमा बैंकको २० औं साधारण सभा सम्पन्न

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज बैंकको साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९% मा ४० वर्षका लागि २ करोड सम्मको घरजग्गा कर्जा दिने
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९% मा ४० वर्षका लागि २ करोड सम्मको घरजग्गा कर्जा दिने

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच व्यवसायिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  बैंक र उक्त कम्पनीबीच मंगलबारका दिन व्यवसायिक सम्झौता भएको हो । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्टद्वारा सञ्चालित चापागाँउ परियोजनाअन्तर्गतका घर÷जग्गा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंकले सो...

महालक्ष्मी विकास बैंकले ८.९९% मै हरित घर कर्जा प्रदान गर्ने
BANKING

महालक्ष्मी विकास बैंकले ८.९९% मै हरित घर कर्जा प्रदान गर्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।  दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नितिबमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जालगायतका कृषि तथा वनजंगलमा आधारित भएर निर्माण गरिने घरको लागि...

चालु खाता रु.१.११ खर्बले बचतमा
NEPAL RASTRA BANK

चालु खाता रु.१.११ खर्बले बचतमा

काठमाण्डौ । चालु आवको ३ महिनामा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातारु.५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?
NEPAL RASTRA BANK

रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिपो’ हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको (बैंक तथा वित्तीय संस्थाको) नेपाल राष्ट्र बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम जम्मा गरिने भएकोले तोकिएको...

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम थियो ।  

आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
BANKING

आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज आफ्नो २० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको...

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा
BANKING

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बंैकिङ सेवाको स्तरबृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र...

लक्ष्मी सनराइज बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुने
BANKING

लक्ष्मी सनराइज बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुने

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.