आईतवार, जेष्ठ १७,२०८३ 09:26:37
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 09:26:37
गरिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा रोड रेस कम्पिटिसन गर्ने
BANKING

गरिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा रोड रेस कम्पिटिसन गर्ने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिवार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ ।  विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । 

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानीसम्बन्धी सम्झौता
BANKING

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानीसम्बन्धी सम्झौता

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मंसिर २ गते सम्झौता भएको छ ।सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस...

जीडीपी ३.५४% ले बढेको अनुमान, उपभोक्ता मुद्रास्फीति ५.४४%
NEPAL RASTRA BANK

जीडीपी ३.५४% ले बढेको अनुमान, उपभोक्ता मुद्रास्फीति ५.४४%

काठमाण्डौ । विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)द्वारा २०२४ अक्टोबरमा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत...

नबिल बैंकले डाक्यो ४० औं साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

नबिल बैंकले डाक्यो ४० औं साधारण सभा, बुक क्लोज कहिले ?

नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले ४० औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा मंसिर २७ गते आयोजना हुनेछ ।  

लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न
BANKING

लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाण्डौको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फरसस्टेनेबिलिटी’बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणारहरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा...

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा
BANKING

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा

काठमाण्डौ । कृषि विकास बैंकले भरतपुर महानगरपालिका वडानम्बर ६ गीतानगर बजारमा नयाँ शाखाको विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।  गाउँघरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ मंसिर १ गते आयोजक एक कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य सञ्जिव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् । 

बजारमा पैसा फालाफाल, आज राष्ट्र बैंकले ५० अर्ब झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल, आज राष्ट्र बैंकले ५० अर्ब झिक्दै

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८७ रुपैयाँ र बिक्रीदर १७१.६३ रुपैयाँ कायम भएको छ ।  

पुरानो नगद लाभांश बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह
BANKING

पुरानो नगद लाभांश बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित
BANKING

नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाण्डौ । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ।

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक
BANKING

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

काठमाण्डौ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजक बन्ने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई बैंकले मुख्य प्रायोजन गर्ने भएको हो ।

नेपाल बैंक प्रतिस्पर्धामा उत्रिन आवश्यक छः गभर्नर अधिकारी
BANKING

नेपाल बैंक प्रतिस्पर्धामा उत्रिन आवश्यक छः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल बैंकका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  नेपाल बैंक लिमिटेड धेरै दुख गरेर रिकभर भएको बैंक भएको बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  बैंकको अवस्था बिग्रदा राज्यले बाह्य लोन लिएर समस्याग्रस्त अवस्थामा रहेको यस बैंकलाई रिकभर गरेको उनले बताए । ‘सरकारी स्वामित्वमा रहेका बैंकहरु नेपाल बैंक र...

नेपाल बैंकले कर्जा लगानीको दायरा बढाउनमा जोड दिनेछ: सीईओ पाण्डे
BANKING

नेपाल बैंकले कर्जा लगानीको दायरा बढाउनमा जोड दिनेछ: सीईओ पाण्डे

काठमाण्डौ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले लगानीमा जोड दिने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै सीइओ पाण्डेयले आगामी पुस मसान्तसम्ममा लगानीको वातावरण राम्रो बनाउने बताए ।

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशी क्युआर पेमेन्टको लागि समझदारी
BANKING

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशी क्युआर पेमेन्टको लागि समझदारी

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको छ । कात्तिक २८ गते...

स्ट्याण्डर्ड चाटर्ड बैंकले घटायो ब्याजदर, व्यक्तिगततर्फ र संस्थागततर्फ कति ?
BANKING

स्ट्याण्डर्ड चाटर्ड बैंकले घटायो ब्याजदर, व्यक्तिगततर्फ र संस्थागततर्फ कति ?

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको हो ।  बैंकले मंसिर महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले कात्तिक महिनाका लागि भने व्यक्तिगततर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ३.७५...

मंसिर महिनाका लागि नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?
BANKING

मंसिर महिनाका लागि नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ब्याजदर स्थिर राखेको छ ।    बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

गरिमा विकास बैंक र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सम्झौता
BANKING

गरिमा विकास बैंक र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सम्झौता

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।कार्तिक २८ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’ को तर्फबाट अध्यक्ष रेशम प्रसाद...

इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
BANKING

इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

काठमाण्डौ । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फो डेभलपर्सलेको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक’ (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी...

प्राइम कमर्सियल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान
BANKING

प्राइम कमर्सियल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.