आईतवार, जेष्ठ १७,२०८३ 09:14:19
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 09:14:19
अमेरिकी डलरको भाउ आज पनि स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ आज पनि स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १५ गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यहि मूल्य कायम थियो ।  यस्तै आज एक यूरोको खरिददर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.१२ रुपैयाँ र...

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम
BANKING

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम रामशाहपथ काठमाण्डौस्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको हो ।  कात्र्तिक १२ र १३ गते दुई दिनसम्म सञ्चालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण...

युनिलिभर नेपालको ३१ औं साधारण सभा सम्पन्न
BANKING

युनिलिभर नेपालको ३१ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कात्तिक १२ गते सम्पन्न भएको हो ।  सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ ।  

गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनल खेलमा प्रति गोल रु. १ लाख पुरस्कार  दिने
BANKING

गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनल खेलमा प्रति गोल रु. १ लाख पुरस्कार दिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।  बंगलादेशविरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास,...

नबिल बैंकले घोषणा गर्यो लाभांश
BANKING

नबिल बैंकले घोषणा गर्यो लाभांश

काठमाण्डौ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यहि मूल्य कायम थियो ।  यस्तै आज एक यूरोको खरिददर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२५ रुपैयाँ र...

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
BANKING

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ ।यस सम्झौताअनुसार देशबाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रमअन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्यपश्चात प्रभातफेरी गरिएको थियो ।  केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल,...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४५.२१ रुपैयाँ र बिक्रीदर १४५.८६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२१ रुपैयाँ र बिक्रीदर १७४.९९ रुपैयाँ कायम भएको छ ।  

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी
BANKING

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच आगामी ११.११ अभियानका लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

महाप्रसाद अधिकारी फेरि बने ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर
BANKING

महाप्रसाद अधिकारी फेरि बने ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्‍यांकिङको सूचीमा पुनः 'सी' ग्रेडमा परेका छन् ।  अघिल्लो वर्ष बी माइनसमा उक्लिएका उनलाई अमेरिकाको ग्लोबल म्यागजिनले २०२४ का लागि पुनः 'सी' ग्रेडमा झारिदिएको हो ।  यसरी गभर्नर महाप्रसाद अधिकारीको र्‍याङ्क अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा थप खस्किएको छ । 

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)
BANKING

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका हुन् ।आर्थिक वर्षको तुलनामा फाइनान्स कम्पनीहरुले नाफामा सुधार गर्न सफल भएका छन् । गत आ.व.को पहिलो त्रैमासमा समग्रमा फाइनान्स कम्पनीहरु ५ करोड ६१ लाख रुपैयाँ घाटामा थिए । गत वर्ष ८ वटा कम्पनी घाटामा रहेकोमा यस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४४.९१ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४.७८ रुपैयाँ कायम भएको छ ।  

ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो
Capital Market

ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार यो अवधिमा बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  पहिलो त्रैमाससम्म बैंकले ९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि...

‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना नेपालको सन्दर्भमा अत्यावश्यक’
BANKING

‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना नेपालको सन्दर्भमा अत्यावश्यक’

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुको व्यापक सहभागितामा ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस विषयक उच्चस्तरीय वृहत छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।  नेपालका बैंक तथा वित्तीय संस्थाहरुकोे खराब÷निष्क्रिय कर्जा, गैर बैंकिङ सम्पत्तिमा भएको...

लक्ष्मी सनराइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।बैंकको पोखरा महानगरपालिका –६ स्थित बुढी बजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न.६ स्थित हल्लनचोक(लेकसाइड(मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न.२७ स्थित लेखनाथ(तालचोक शाखा) मार्फत सेवा लिन सक्नेछन्...

सानिमा बैंकले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
BANKING

सानिमा बैंकले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा डाकेको हो ।  बैंकको २० औं साधारण सभा आगामी मंसिर ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश
BANKING

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड बाट सम्मानित
BANKING

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड बाट सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरेका हुन् । विश्वसनीयता, वित्तीय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.