आईतवार, जेष्ठ १७,२०८३ 10:23:28
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 10:23:28
नियमित बचत खाताका ग्राहकलाई रकम जम्मा गर्न कामना सेवा विकास बैंकको आग्रह
BANKING

नियमित बचत खाताका ग्राहकलाई रकम जम्मा गर्न कामना सेवा विकास बैंकको आग्रह

काठमाण्डौ । कामना सेवा विकास बैंकले नियमित बचत खाताका ग्राहकहरुलाई आफूले जम्मा गर्नुपर्ने सम्पूर्ण रकम जम्मा गर्न आग्रह गरेको छ । बैंकले ्एक सूचना जारी गर्दै विभिन्न समयमा निक्षेप ग्राहकहरुले निश्चित समयमा निश्चित रकम गर्ने किसिमले खोलिएको नियमित बचत खाताका सन्दर्भमा (रिकरिङ डिपोजिट)निक्षेप ग्राहकहरुले खाता खोल्दाका बखत निश्चित समयमा निश्चित रकम नियमित बचत गर्ने...

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम थियो ।  

नबिल एसएसईको तेस्रो वार्षिकोत्सव सम्पन्न
BANKING

नबिल एसएसईको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको...

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख,थप निक्षेप लिन तथा कर्जा प्रवाहमा रोक
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख,थप निक्षेप लिन तथा कर्जा प्रवाहमा रोक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ । राष्ट्र बैंकको वित्तीय तथा सुपरीवेक्षण विभागले एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको जनाएको हो ।  

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम थियो ।  

रिभर्स रिपो भनेको के हो ? कुन प्रयोजनका लागि हुन्छ प्रयोग ?
BANKING

रिभर्स रिपो भनेको के हो ? कुन प्रयोजनका लागि हुन्छ प्रयोग ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण रिभर्स रिपो हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको यस बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियो थेरापीमा विशेष छुट
BANKING

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियो थेरापीमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाण्डौका दुईवटा स्वास्थ्य संस्थामा विशेष छुट पाउने भएका छन् ।  बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन काठमाण्डौ–३,लाजिम्मपाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर’सँग सम्झौता गरेको हो ।  

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
BANKING

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले बेलबारी नगरपालिका, मोरङसँगको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम...

गभर्नर अधिकारी‘ग्लोबल साउथ’को उच्चस्तरिय सम्मेलनमा सहभागी
NEPAL RASTRA BANK

गभर्नर अधिकारी‘ग्लोबल साउथ’को उच्चस्तरिय सम्मेलनमा सहभागी

काठमाण्डौ । गभर्नर महा प्रसाद अधिकारी भारतमा आयोजित दक्षिण एशियाली केन्द्रीय बैंकका गभर्नरहरुको उच्चस्तरिय सम्मेलनमा सहभागी भएका छन् । गभर्नर अधिकारी मंसिर ६ देखि ७ गते सम्म भारतको मुम्बईमा आयोजित High-Level Policy Conference of Central Banks from the Global South मा सहभागी भएका हुन् । भारतीय रिजर्भ बैंकले आफ्नो स्थापनाको ९० औं वर्षका अवसरमा आयोजना गरेको उक्त सम्मेलनमा ग्लोबल साउथका केन्द्रीय बैंकका गभर्नर...

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि अमेरिकी डलरको यही दर कायम थियो ।  

सानिमा बैंक अब काठमाण्डौको थलीमा
BANKING

सानिमा बैंक अब काठमाण्डौको थलीमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।  उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की,ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालक लक्ष्मी प्रपन्न निरौला र प्रमुख...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा इएमआई सुविधा
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा इएमआई सुविधा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।  यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।साथै, बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई)...

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राजकायस्थ नियुक्त
BANKING

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राजकायस्थ नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राजकायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले कायस्थलाई  मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
BANKING

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ कायम भएको छ ।  

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)
BANKING

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)

काठमाण्डौ । मंसिरको जाडो । काठमाण्डौ भर्खरै मात्र ब्यूँझिएको थियो । लाजिम्पाटको सडकमा सेतो टिसर्टधारीहरु बढ्दै थिए । अरुबेला आ–आफ्नै घर डेरा पायक क्षेत्रमा दौडिने स्वस्थ जीवनशैलीका हिमायतीहरु शनिवार बिहान भने दौडिएरै निकै आकर्षक नगद राशिसहितको पुरस्कार जित्ने अभिलाषासहित लाजिम्पाटको सडकमा भेला भएका थिए । व्यवसायिक धावकदेखि प्रभातकालीन समयमा स्वस्थ जीवनशैली...

गरिमा विकास बैंकको १८ औ वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमहरुको आयोजना
BANKING

गरिमा विकास बैंकको १८ औ वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमहरुको आयोजना

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी बैंकले १८ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।  बैंकले उक्त अवसरमा निम्न कार्यहरु गरेको जनाएको छः  १. बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।  क....

सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ लाजिम्पाटस्थित होटल ली हिमालयबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...

ज्योति विकास बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह
BANKING

ज्योति विकास बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । ज्योति विकास बैंकले भुक्तानी हुन बाँकी ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले सेयरधनीलाई भुक्तानी गर्नुपर्ने लाभांश उक्त लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म सम्बन्धित सेयरधनी वा निजको हकवाला लिन नआएकाले भुक्तानी गर्न बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको हो ।  

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह
BANKING

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.