यी हुन् साताका सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत
काठमाण्डौ । यो साता सर्वाधिक गुमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् । यो साता एउटै कम्पनीका लगानीकर्ताले करिब ३९ प्रतिशतसम्म गुमाएका छन् । यो साता त्रेहथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताहरुले एक साताको अवधिमा ३९ प्रतिशत गुमाए ।

