नेप्सेको पुनर्संरचना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
काठमाण्डौ । सरकारले यसपटक पनि बिगतका वर्षजस्तै बजेटमा पूँजीबजारको बिषयलाई समेटको छ । बजेटमा पूँजी बजारको संस्थागत संरचना गरिने तथा नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने विषय समेटिएको छ ।

