बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिडेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । साताको पहिलो कारोबारमा बजार झिनो अंकले घटेको छ । आज कारोबार भने ९ अर्ब माथिको रह्यो । आजसम्म बजारमा लगातार ४ दिन गिरावट आउदा नेप्से इन्डेक्स ४२ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार ४ कारोबारमा नै तल्लो ब्याण्डसँगै हिडेको देखिन्छ । योसँगै अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी बढ्दै गएको छ । म्याक्डी मार्फत नियाल्दा यस अघि...

