हकप्रद निष्कासनका लागि छ्याङदी हाइड्रोको बुक क्लोज मिति तय
काठमाण्डौ । छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, जेठ १गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि...

