मंगलवार, पुष ८,२०८२ 11:31:03
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 11:31:03
एनआईएमबी स्टक मार्केट्सले सुरु गर्यो नयाँ टीएमएस, थप ४ वटा बाट पनि छिट्टै
Capital Market

एनआईएमबी स्टक मार्केट्सले सुरु गर्यो नयाँ टीएमएस, थप ४ वटा बाट पनि छिट्टै

काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेड(स्टक ब्रोकर नम्बर ७५)ले आइतबारदेखि नयाँ टीएमएस सुरु गरेको छ । कमलादीस्थित आईटी प्लाजामा रहेको यस ब्रोकरले डीजीहब कम्पनीको नयाँ टीएमएसबाट कारोबार सुरु गरेको हो ।  

सानीमा हाईड्रो पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Capital Market

सानीमा हाईड्रो पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिटिमेड नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये एक हो । यो कम्पनी ‘रन अफ द रिभर प्रोजेक्ट’का आधारमा सञ्चालित कम्नपी हो । यो कम्पनीले माई हाइड्रो पावर प्रोजेक्ट (२२ मेगावट) र माई क्यासकेड हाइड्रो पावर प्रोजेक्ट (७ मेगावट) सञ्चालन गरिरहेको छ ।  यो कम्पनी सानिमा ग्रुपले सञ्चालनमा ल्याएको हो ।  आधारभूत पक्षः  यस आर्थिक बर्षको दोस्रो...

पाकिस्तानसँगको सम्बन्ध चिसिएसँग गर्मरायो भारतको सेयर बजार, डिफेन्स कम्पनीहरुको मूल्यमा उछाल
Capital Market

पाकिस्तानसँगको सम्बन्ध चिसिएसँग गर्मरायो भारतको सेयर बजार, डिफेन्स कम्पनीहरुको मूल्यमा उछाल

काठमाण्डौ । पाकिस्तानसँगको सम्बन्ध चिसिएसँगै भारतको सेयर बजार गर्मराएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी५० दुवै बढेका छन् ।  सेन्सेक्स इन्डेक्स आज १.२७ प्रतिशत अर्थात १००५ अंकले बढेर ८० हजार २१८ विन्दुमा पुग्यो । यो विगत चार महिनाकै उच्च विन्दु हो ।  यस्तै निफ्टी पनि १.२० प्रतिशत अर्थात २८९ अंकले बढेर २४ हजार ३२८ विन्दुमा पुगेको छ । आज बैंकिङ मेटल र...

नेप्सेमा थपियो ३१.२५ लाख कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो ३१.२५ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । ग्रिन भेन्चर्स इनर्जीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)मा सूचीकृत भएको छ । आज कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।  

आज उच्च कारोबार गर्ने यी हुन् टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज उच्च कारोबार गर्ने यी हुन् टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । आज साताको दोस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद बढी भएको छ भने ५ वटैबाट बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५), सनि सेक्युरिटिज कम्पनी (ब्रोकर न. ४२), अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९), आर्यतारा इन्भेष्टमेन्ट एण्ड...

पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Capital Market

पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङकका अनुसार कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड भएको  छ ।  आईपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।  

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.०३ प्रतिशतले...

परिसूचकसँगै कारोबारमा पनि गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’
Capital Market

परिसूचकसँगै कारोबारमा पनि गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.५३ अंकले घटेर २ हजार ६४७.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४४५.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एनएमबि बैंकले दियो सेबोनमा आवेदन
Capital Market

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एनएमबि बैंकले दियो सेबोनमा आवेदन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘ एनएमबी पावर बोन्ड वान’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो ।  

गोर्खाज फाइनान्समा दुईजना सञ्चालक नियुक्त
Capital Market

गोर्खाज फाइनान्समा दुईजना सञ्चालक नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडमा दुईवटा सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१७ औं बैठकले रिक्त रहेको सञ्चालक पदमा कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु) र विनोद कुमार चोङवाङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु)लाई संस्थापक सेयरधनीका तर्फबाट र विनोद कुमार चोङवाङलाई सर्वसाधारण समूह तर्फबाट...

कामना सेवा विकास बैंकको ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

कामना सेवा विकास बैंकको ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ११ हजार ७४१ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ ।  

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।  इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको...

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज दिनभर राम्रै अंकले बढेको बजार अन्त्यमा भने झिनो अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । आजको बजारलाई प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड  अर्थात २७८० मा प्रतिरोध सामना गरेको छ ।क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा डोजी क्याण्डल बनेको बजारमा आज ‘ग्रेभ स्टोन डाजी’ बनेको छ । यी दुवै क्याण्डललाई अनिर्णयको...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन्, ‘आईपीओबाट ‘ढोका’ खुल्छ, कारोबार गर्न नजाने ‘धोका’ पनि हुन्छ’
Capital Market

लगानीकर्तामा जलविद्युतको चर्चा, भन्छन्, ‘आईपीओबाट ‘ढोका’ खुल्छ, कारोबार गर्न नजाने ‘धोका’ पनि हुन्छ’

काठमाण्डौ । साताको प्रत्येक आइतबार पस्कदै आईरहेको नियमित स्तम्भ ‘ग्राउण्ड जीरो’लाई आज पनि निरन्तरता दिएका छौं । ग्राउन्ड जिरोको क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा र न्यूरोड आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं  ।सबैभन्दा पहिले हामी त्रिपुरेश्वमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । यहाँ...

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
Capital Market

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा उक्लिएको छ। नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.०१...

नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार
Capital Market

नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४४९.०८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर १० अर्ब ८७...

भिजन लुम्बिनी उर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

भिजन लुम्बिनी उर्जाको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्ञानेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ८ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र कम्पनीको प्रबन्धपत्र तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.