मंगलवार, पुष ८,२०८२ 01:09:51
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 01:09:51
केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह
Capital Market

केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्राहक पहिचान(केवाईसी)अद्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयहरु मार्फत २०८१ चैत मसान्तसम्म हितग्राही खाता खोली धितोपत्रसम्बन्धी कारोबार गरिरहेका खातावालाहरुले उक्त हितग्राही खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन वा थप भएमा यथाशिघ्र एनआईसी...

कामना सेवा विकास बैंकको २.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको २.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेन्ट्रल फाइनान्सको साधारण सभा जेठमा, बुक क्लोज कहिले ?
Capital Market

सेन्ट्रल फाइनान्सको साधारण सभा जेठमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आगामी जेठ महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी जेठ ४ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा गत वैशाख १२ गतेदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको थियो ।  हकप्रद सेयर...

यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी
Capital Market

यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी

काठमाण्डौ । यो साता सेयर बजार ६४.४१ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष ५ कम्पनीहरुमा बीमा र जलविद्युत समूहका रहेका छन् ।  धेरै सेयर मूल्य बढेका पाँच कम्पनीहरु  यो साता नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको...

यो साता नेप्सेको साप्ताहिक चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्यार्टन’, कस्तो रहला आगामी यात्रा ?
Capital Market

यो साता नेप्सेको साप्ताहिक चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्यार्टन’, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन कारोबार भएको थियो ।  यो साता ५ दिन कारोबारमा बजार ४ दिन घट्यो  भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७२२.७३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भयो ।यस हिसाबले समग्रमा यो साता बजार ६४.७१ अंकले घट्यो । अघिल्लो साता भने बजार ५२.०३ अंकले बढेको थियो । यो साता सेयर...

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।  यी दुई कम्पनीको कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता सेयर सूचीकृत भएको हो ।  

छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको हो ।  सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि वैशाख १२ गते अनुमति दिएको हो । यससँगै अब कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन...

हिलटन हाईड्राले आईपीओ निष्कासनको निर्णय परिमार्जन गर्ने
Capital Market

हिलटन हाईड्राले आईपीओ निष्कासनको निर्णय परिमार्जन गर्ने

काठमाण्डौ । हिलटन हाईड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्न विेशष साधारण सभा डाकेको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गतेका लागि विशेष सािधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि...

मेरोमाइक्रोफाइनान्सको आम्दानी र नाफामा सामान्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

मेरोमाइक्रोफाइनान्सको आम्दानी र नाफामा सामान्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा संस्थाको नाफा र ब्याज आम्दानीमा सामान्य सुधार आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.४५ प्रतिशतले...

हिमालयन लघुवित्तको खुद नाफा ३६९.३२% ले बढ्यो, अन्य सूचकमा पनि प्रगति
Capital Market

हिमालयन लघुवित्तको खुद नाफा ३६९.३२% ले बढ्यो, अन्य सूचकमा पनि प्रगति

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी बढेसँगै खुद नाफामा सुधार आएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३६९.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद...

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो...

सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

दोर्दी खोला जलविद्युतको हकप्रद भर्न छुटेकालाई अवसर, आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

दोर्दी खोला जलविद्युतको हकप्रद भर्न छुटेकालाई अवसर, आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर खरिद गर्न छुटेका लगानीकर्ताका लागि फैरि मौका दिएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा आजदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको हो ।  हकप्रद सेयर...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन आज अन्तिम दिन रहेको छ । गत वैशाख ७ गतेदेखि निष्काशित बैंकको ऋणपत्रमा म्याद थप गरेरवैशाख २१ गतेसम्म आवेदन दिने सकिने व्यवस्था गरिएको थियो ।  तर मागभन्दा बढी संख्यामा आवेदन परेकाले यो ऋणपत्रको सार्वजनिक निष्कासन आज बन्द गर्न लागिएको हो ।  बैंकले गत वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन...

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
Capital Market

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।    जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता...

लगातार ४ दिन घटेको नेप्सेमा ‘डोजी स्टार’,के होला अब बजार ?
Capital Market

लगातार ४ दिन घटेको नेप्सेमा ‘डोजी स्टार’,के होला अब बजार ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार सामान्य अंकले बढ्यो । नेप्से परिसूचकमा सुधार आउदा आज कारोबार पनि बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा डोजी क्याण्डल बनेको छ ।  यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी क्याण्डल बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले आज मध्य...

शीर्ष १० ब्रोकरमा अधिकांशबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा अधिकांशबाट बिक्री

काठमाण्डौ । साताको अन्तिम काराबार दिन शीर्ष १० ब्रोकरहरुमा ८ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएका छ भने २ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आजसम्म गरी लगातार तीनदिनसम्म बिक्री दबाब देखिएको छ । यो ब्रोकरले अघिल्लो कारोबारमा पनि एक अर्ब माथिको बिक्री गरको थियो ।  नासा सेक्यूरिटिजबाट आज ६६ करोड ५६ लाखको खरिद भएको छ भने...

सेयर बजारमा ‘७२ घण्टे’ लगानीकर्ता बन्ने कि दीर्घकालिन ? यस्तो छ एक सफल इन्भेष्टरको अनुभव
Capital Market

सेयर बजारमा ‘७२ घण्टे’ लगानीकर्ता बन्ने कि दीर्घकालिन ? यस्तो छ एक सफल इन्भेष्टरको अनुभव

काठमाण्डौ । नेपालीमा रहेको भनाई,‘सन्तान थरीथरीका’ भने जस्तै सेयर बजारमा पनि विभिन्न प्रकारका लगानीकर्ता भेटिन्छन् । बजारमा लगानीकर्ताका आ–आफ्ने लगानी रणनीति र कारोबार गर्ने शैलीहरु हुने गर्छन् ।अहिले केही लगानीकर्ता ‘७२ घण्टे’को नामले चिनिन्छन् भने मध्य तथा दीर्घकालका लागि लगानी गर्नेको संख्या थोरै छ । सेयर बजारमा केही यस्ता लगानीकर्ता हुन्छन् जो खातामा सेयर आएपछि...

‘सरल बचत फण्ड–ई’ को थप २ करोड इकाई निष्कासन गर्न अनुमति
Capital Market

‘सरल बचत फण्ड–ई’ को थप २ करोड इकाई निष्कासन गर्न अनुमति

काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बार्डबाट  ‘सरल बचत फण्ड–ई ’ योजनाको थप इकाई निष्कासन गर्न स्वीकृती पाएको छ । क्यापिटलले एनएमबि फण्डअन्तर्गत सञ्चालन हुने ‘सरल बचत फण्ड–ई ’ नामक योजनाको थप इकाई निष्कासनका लागि वैशाख २ गते अनुमति पाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.