गोर्खाज फाइनान्स ६.७१ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ५५.१६ करोडले ऋणात्मक
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ६ करोड २१ लाख रुपैयाँ घाटामा गएको हो । कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म भने कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि...

