मंगलवार, पुष ८,२०८२ 02:54:57
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 02:54:57
वर्णवास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने, बोर्डमा निवेदन पेश
Capital Market

वर्णवास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने, बोर्डमा निवेदन पेश

काठमाण्डौ । वर्णवास म्युजियम होटल लिमिटेडले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।  

अपर तामाकोशी हाईड्रोको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चयन
Capital Market

अपर तामाकोशी हाईड्रोको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चयन

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकको रुपमा स्वागत गरी सोही बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  

नेप्सेको पुनर्संरचना तथा  ‘पोडकास्ट’ मार्फत वित्तीय सचेतना अभिवृद्धि गर्ने नेप्से सीईओको योजना
Capital Market

नेप्सेको पुनर्संरचना तथा ‘पोडकास्ट’ मार्फत वित्तीय सचेतना अभिवृद्धि गर्ने नेप्से सीईओको योजना

काठमाण्डौ। अघिल्लो दिन धितोपत्र बोर्ड र सीडीएससीसँग संयुक्त बैठक गरेका नेप्सेका सीईओ चूणामणी चापागाईले नेप्सेको पुनर्संरचना गर्दै अन्तर्राष्ट्रिय साझेदार भित्र्याउने विषयलाई जोड दिएका छन् । अघिल्लो दिन धितोपत्र बोर्डमा भएको छलफलमा नेप्सेको पुनर्संरचना गर्ने , एसएमई प्लेटफर्म लगायतका समसामायिक विषयमा छलफल भएको सीईओ चापागाईले जानकारी दिए  ।  उनले अब जी टु जी सहमती...

थप दुई कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?
Capital Market

थप दुई कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?

काठमाण्डौ । आइपीओ निष्कासनको अनुमति माग्दै थप दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  हाइड्रो समूहको म्याग्दी हाइड्रोपावर लिमिटेड र होटल तथा पर्यटन समूहको माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
Capital Market

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरको ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
Capital Market

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा भिजन सेक्युरिटिज सहित पाँचवटा ब्रोकरबाट उच्च खरिद भएको छ भने पाँचवटाबाट बिक्री भएको छ ।  आज उच्च खरिद भएका ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेको छ ।  

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३.विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.८६ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक...

दोहोरो अंकको बढोत्तरीसँगै नेप्सेका सबै समूहमा हरियाली, कारोबार एक महिना पछिकै उच्च
Capital Market

दोहोरो अंकको बढोत्तरीसँगै नेप्सेका सबै समूहमा हरियाली, कारोबार एक महिना पछिकै उच्च

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २६.४९ अंकले बढेर २ हजार ७२२.७३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशतले बढेर ४५८.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १०...

प्रिमियम मूल्यमा १४.७५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एपेक्स हस्पिट्यालिटी
Capital Market

प्रिमियम मूल्यमा १४.७५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एपेक्स हस्पिट्यालिटी

काठमाण्डौ । एपेक्स हस्पिट्यालिटी लिमिटेडले १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता मूल्य रु.१०० मा ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १३५ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखेको हो ।  

नाडेप लघुवित्तका सेयरधनीहरुको हात रित्तो हुने, गत आवका लागि लाभांश नदिने निर्णय
Capital Market

नाडेप लघुवित्तका सेयरधनीहरुको हात रित्तो हुने, गत आवका लागि लाभांश नदिने निर्णय

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेसँगै संस्थाको सेयरधनीहरुको हात रित्तो हुने भएको हो ।  

म्याक्डीमा बुलिस क्रस बन्दै गरेको बजारको ५० दिने मुभिङ एभरेजमा प्रतिरोध
Capital Market

म्याक्डीमा बुलिस क्रस बन्दै गरेको बजारको ५० दिने मुभिङ एभरेजमा प्रतिरोध

काठमाण्डौ। दिनभर सामान्य अंकले तल माथि गर्दै गरेको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बिस्तारै सम्हालिएर बुलिस बन्दै गरको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्डभन्दा माथि चलेको देखिन्छ । तर अपर ब्याण्ड सँगै हिड्न सकेको अवस्था छैन ।  त्यसैगरि, म्याक्डीबाट नियाल्दा केही समय पहिले नै बुलिस क्रस ओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका...

शीर्ष १० ब्रोकरमा अधिकांशबाट उच्च बिक्री, कुनबाट भयो कतिको कारोबार ?
Capital Market

शीर्ष १० ब्रोकरमा अधिकांशबाट उच्च बिक्री, कुनबाट भयो कतिको कारोबार ?

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४४ करोड ५१ लाखको खरिद भएको छ भने ४१ करोड ९५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २६ करोड ५९ लाखको खरिद भएको छ भने २९ करोडको बिक्री भएको छ ।  

स्टक ब्रोकर एसोसियनले बजेटका लागि दियो १२ बुँदे सुझाव, सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्न माग
Capital Market

स्टक ब्रोकर एसोसियनले बजेटका लागि दियो १२ बुँदे सुझाव, सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्न माग

काठमाण्डौ। आर्थिक वर्ष २०८१-८२ को बजेटका लागि स्टक ब्रोकर एसोसियसन अफ नेपालले १२ बुँदे सृुझाव दिएको छ । संघले अर्थ मन्त्रालयन बजेट महाशाखा,पूँजी बजार उपसमितिमार्फत सुझाव दिएको हो ।  संघले लगानीकर्ताहरुलाई लाग्दै आएको कर तीन तहमा विभागजन गर्दै  दफा ९२ बमोजिम अन्तिम कर निधारण गर्न माग गरेको छ । यस्तै समयमा नै सेयर हस्तान्त्रण हुन नसकेको खण्डमा अक्सन बजार मार्फत क्लोज आउटको...

नयाँ वर्षदेखि पूँजीबजारका तीन निकायको नयाँ सुरुवात, अबदेखि हरेक महिना संयुक्त बैठक बस्ने
Capital Market

नयाँ वर्षदेखि पूँजीबजारका तीन निकायको नयाँ सुरुवात, अबदेखि हरेक महिना संयुक्त बैठक बस्ने

काठमाण्डौ। नयाँ वर्षदेखि पूँजी बजारका तीन निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) , नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएससीले अब हरेक महिना नियमित संयुक्त बैठक गर्ने भएका छन् । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूणामणी चापागाईले दिएको जानकारी अनुसार ‘अब धितोपत्र बजार र लगानीकर्ताको हितका लागि यी तीन निकायबीच हरेक महिना नियमित बैठक हुने भएको हो ।  खासगरि विगतमा धितोपत्र बोर्ड ,...

नेप्सेमा सामान्य सुधार, हाईड्रोमा लगानीकर्ताको आकर्षण
Capital Market

नेप्सेमा सामान्य सुधार, हाईड्रोमा लगानीकर्ताको आकर्षण

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ७.०१ अंकले बढेर २ हजार ६९६.२३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले बढेर ४५१.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६...

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा ३५.४१%ले बढ्यो, खराब कर्जामा उल्लेख्य सुधार
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा ३५.४१%ले बढ्यो, खराब कर्जामा उल्लेख्य सुधार

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको नाफामा सुधार आएको देखिएको छ ।  बैंकले चैत मसान्तसम्मको अवधिमा ९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा ६ करोड ८२ लाख...

स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु
Capital Market

स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु

काठमाण्डौ। स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको छ । नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको हो ।स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू...

मातृभूमी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित
Capital Market

मातृभूमी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको वैशाख २ गते सम्पन्न छैटौं साधारण सभाबाट संस्थापक समूह तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ गरी जम्मा ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।  संस्थापक समूहतर्फ शम्भु प्रसाल घिमिरे,बिमला योगी,इन्द्र बहादुर शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् ।  

माण्डु हाइड्रोपावरद्वारा सञ्चालित आयोजनाको उत्पादन क्षमता वृद्धि
Capital Market

माण्डु हाइड्रोपावरद्वारा सञ्चालित आयोजनाको उत्पादन क्षमता वृद्धि

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडद्वारा प्रर्वद्धन तथा सञ्चालित आयोजनाको उत्पादन क्षमता वृद्धि गरिएको छ । कम्पनीद्वारा प्रर्वद्धन तथा सञ्चालित बागमति साना जलविद्युत आयोजना २२ मेवा मा थप १० मे वा क्षमता वृद्धि गरि ३२ मेवाको विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।  

स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य प्रस्ताव
Capital Market

स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य प्रस्ताव

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो।  बैठकले यही वैशाख २९ गते सोमबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.