२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २६.२२ अंकले घटेर २ हजार ७९६.२४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ७६ लाख ७१ हजार ६७५...

