भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार आज अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लोपटक साढे २६ अर्बबाट खसेको बजारमा दैनिक कारोबार निरन्तर घटिरहेको छ । आजको कारोबार असार १० गते पछिकै न्यून हो । त्यसबेला करिब ६ अर्ब कारोबार भएको थियो । आज भने ६ अर्ब १६ करोड मात्रै कारोबार भएको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड...

