बुधबार, पुष ९,२०८२ 09:22:21
Bizshala
  • बुधबार, पुष ९,२०८२ 09:22:21
नेशनल लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेशनल लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५२ हजार २४९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सानिमा रिलायन्स लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सानिमा रिलायन्स लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?
Capital Market

लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी समूहको ७ वटा कम्पनी सूचीकृत छन् । सेयरबजारमा लगानी समूहका कम्पनीहरु चर्चामा आइरहने गर्छन् ।  सिइडिबि होल्डिङ्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट जस्ता कम्पनीहरु बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष सूचीमा पर्ने कम्पनी हुन् । पछिल्लो समय त झनै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड...

खानीखोला हाइड्रोपावरको १२ औं वार्षिक साधारण सभा सम्पन्न
Capital Market

खानीखोला हाइड्रोपावरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाण्डौ सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ ।  

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ५५ लाख२० हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएकोछ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.४८ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले...

नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली
Capital Market

नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.८६ अंकले बढेर २ हजार ६८५.७३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ४५०.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८...

एचआईडीसीएलको नाफा ३०.६२% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

एचआईडीसीएलको नाफा ३०.६२% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को नाफामा गिरावट आएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३०.६२ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७५ करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडद्धारा घोािषत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको ५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बखत सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको हो ।  पुस १२ गते सम्पन्न भएको कम्पनीको साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।  

सिन्धु विकास बैंकद्वारा दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान, हकप्रद जारी गर्ने मुख्य प्रस्ताव
Capital Market

सिन्धु विकास बैंकद्वारा दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान, हकप्रद जारी गर्ने मुख्य प्रस्ताव

काठमाण्डौ । सिन्धु विकास बैंकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं र १५ औं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी फागुन २८ गते काभ्रेको धुलिखेलमा रहेको होटल मिराबलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्तापूँजी रु १२० करोड...

जनता प्रसारण तथा प्रकाशनद्वारा आईपीओ निष्कासनको प्रस्तावसहित एजीएम आह्वान
Capital Market

जनता प्रसारण तथा प्रकाशनद्वारा आईपीओ निष्कासनको प्रस्तावसहित एजीएम आह्वान

काठमाण्डौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ निष्कासनको अजेण्डासहित साधारण सभा डाकेको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी चैत्र १६ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको आम्दानीसँगै नाफा पनि बढ्यो
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरको आम्दानीसँगै नाफा पनि बढ्यो

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो रकम अघिल्लो आवको तुलनामा २२८.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै...

नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, कुन सूचकको अवस्था कस्तो ?
Capital Market

नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, कुन सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड ५८ लाख ५ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  अघिल्लो.आवमा पनि कम्पनी ४२ लाख ६४ हजार रुपैयाँ घाटामा थियो ।  

नेपाल टेलिकमको नाफामा ३२.९७% को गिरावट
Capital Market

नेपाल टेलिकमको नाफामा ३२.९७% को गिरावट

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को खुद नाफामा ३२.९७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

घोराही सिमेन्ट ६६.७१ करोड घाटामा, ईपीएस १४.६० रुपैयाँ ऋणात्मक
Capital Market

घोराही सिमेन्ट ६६.७१ करोड घाटामा, ईपीएस १४.६० रुपैयाँ ऋणात्मक

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६६ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म पनि कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको बिक्री आम्दानी केही बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७३ करोडबराबरको बिक्री...

ईभी क्षेत्रसँग सम्बन्धित राइन इनर्जीको आईपीओ ल्याउने तयारी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता
Capital Market

ईभी क्षेत्रसँग सम्बन्धित राइन इनर्जीको आईपीओ ल्याउने तयारी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता

काठमाण्डौ । रायन इनर्जी प्रालिले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । नेपालका अग्रणी नविकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकिकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित यो कम्पनीले आव २०८२/८३ भित्र आईपीओ...

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन
Capital Market

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्नका बुकक्लोज गरेसँगै नेप्सेले सोहीबमोजिम सेयरमूल्य समायोजन गरेको हो ।  

ईङ्वा हाइड्रोपावरको घाटा २७२% ले बढ्यो, विद्युत बिक्री आम्दानी १३.०१ करोड
Capital Market

ईङ्वा हाइड्रोपावरको घाटा २७२% ले बढ्यो, विद्युत बिक्री आम्दानी १३.०१ करोड

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा २७२.७८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २९ लाख ९६ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा जम्मा ८ लाख ३ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत चैत २८ गतेदेखि ७.९...

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा कायम भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ ।आज ८ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.