बुधबार, पुष ९,२०८२ 08:55:38
Bizshala
  • बुधबार, पुष ९,२०८२ 08:55:38
अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल
Capital Market

अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल

काठमाण्डौ । युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । सोमबार डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढ्दा युरोपेली सेयर बजार बढेको छ ।  क्षेत्रिय रक्षा तथा भू–राजनीतिक अनिश्चितता केन्द्रविन्दुमा रहदा यतिबेला डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढेको छ । सोमबार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.३ प्रतिशतले बढेको छ । क्षेत्रिय रक्षा प्रयासका...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ र हिमालयन रि
Capital Market

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ र हिमालयन रि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक अंकले बढेर विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.८९ प्रतिशत र...

दोहोरो अंकले बढ्दै २७२७ विन्दुमा पुग्यो नेप्से, कारोबार १० अर्बमाथि
Capital Market

दोहोरो अंकले बढ्दै २७२७ विन्दुमा पुग्यो नेप्से, कारोबार १० अर्बमाथि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१० प्रतिशत अर्थात २९.८७ अंकले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले बढेर ४५९.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १०...

एनएमबी लघुवित्तको अध्यक्षमा घिमिरे चयन
Capital Market

एनएमबी लघुवित्तको अध्यक्षमा घिमिरे चयन

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो ।  

समाज लघुवित्तको अध्यक्षमा चौधरी
Capital Market

समाज लघुवित्तको अध्यक्षमा चौधरी

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । फागुन ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३१ हजार ५७६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर गत माघ २१ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि जारी गरेको थियो।  कम्पनीले ३...

बलेफी हाईड्रोपावरको १७.९८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा
Capital Market

बलेफी हाईड्रोपावरको १७.९८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमाफर्त बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री राखेको हो ।  कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३...

कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुको नाफा ५०.४७% ले बढ्यो, ३० संस्थाले घटाए खराब कर्जा
Capital Market

कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुको नाफा ५०.४७% ले बढ्यो, ३० संस्थाले घटाए खराब कर्जा

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारिएको छ । नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको खुद नाफामा सुधार देखिएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेप्सेमा सूचीकृत ५० लघुवित्त संस्थाले २ अर्ब ७८ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।गत आवको...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस मारुबुजु’ क्याण्डल, आरएसआइमा ‘डब्लु प्याटर्न’
Capital Market

नेप्सेको चार्टमा बन्यो ‘बुलिस मारुबुजु’ क्याण्डल, आरएसआइमा ‘डब्लु प्याटर्न’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा लामो समयपछि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यो सँगै आज बनेको क्याण्डलले यसअघि बनेका ४ वटा क्याण्डललाई पूरै ढाकेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिदै गरेको देखिन्छ ।  कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा यसअघिका ८ कारोबारपछि उच्च कारोबार भएको देखिन्छ ।...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोडको खरिद भएको छ भने ६२ करोड ७७ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ५४ लाखको खरिद भएको छ भने ४२ करोड ३१ लाखको बिक्री भएको छ ।तेस्रो स्थानमा रहेको...

ब्रोकर हाउसमा देखिन थाल्यो रौनक, लगानीकर्ता भन्छन् ‘श्रीमती झै पालेको बैंकले चुर्लुम्मै डुबायो’
Capital Market

ब्रोकर हाउसमा देखिन थाल्यो रौनक, लगानीकर्ता भन्छन् ‘श्रीमती झै पालेको बैंकले चुर्लुम्मै डुबायो’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । आज दिनभर सामान्य अंकले तल–माथि गरेको बजार अन्त्यमा बढेर बन्द भएको थियो । ब्रोकर हाउसहरुमा लगानीकर्ता भने बजारको अवस्था के हुने भन्नेमा अन्यौलता नै देखिन्थ्यो ।  आज...

नेप्सेमा २.२२ करोड कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा २.२२ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस सेयर अर्थात १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता र छिमेक लघुवित्तको ८ प्रतिशत अर्थात बोनस सेयर अर्थात २३ लाख ८१ हजार ७३७.६८ कित्ता गरी कुल २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता बोनस...

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.५६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ११ वटा उपसमूह बढेको छ भने २ समूह घटेका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा...

२७ सय विन्दु नजिक पुग्यो नेप्से, कारोबारसँगै सूचकमा पनि सुधार
Capital Market

२७ सय विन्दु नजिक पुग्यो नेप्से, कारोबारसँगै सूचकमा पनि सुधार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १९.५६ अंकले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४५३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७...

जीआई सोलारले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, सेबोनसँग अनुमति माग
Capital Market

जीआई सोलारले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, सेबोनसँग अनुमति माग

काठमाण्डौ । जीआई सोलार लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  कम्पनीले माघ २८ गते आवेदन दिएको हो ।  

हकप्रद निष्कासन प्रयोजनका लागि दोर्दी खोला जलविद्युतद्वारा बुक क्लोजको मिति तय
Capital Market

हकप्रद निष्कासन प्रयोजनका लागि दोर्दी खोला जलविद्युतद्वारा बुक क्लोजको मिति तय

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गतेका लागि  बुक क्लोज गर्ने निर्णय गरेको हो ।  यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले हाल कायम चुक्ता...

डिप्रोक्स लघुवित्तको सञ्चालक परिवर्तन
Capital Market

डिप्रोक्स लघुवित्तको सञ्चालक परिवर्तन

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । संस्थामा संस्थापक सेयरधनी डिप्रोक्स–नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आएका कैलाश रिजालको स्थानमा कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् ।  

आईपीओको प्रस्ताव पारित गर्न अल नेपाल इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा
Capital Market

आईपीओको प्रस्ताव पारित गर्न अल नेपाल इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा

काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा फागुन २५ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको ब्लू स्टार कम्प्लेक्समा बिहान ८ बजेदेखि सुरु हुनेछ ।  

कुमारी बैंकको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंकले २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  यो सेयरका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.