आईतवार, पुष ६,२०८२ 04:16:37
Bizshala
  • आईतवार, पुष ६,२०८२ 04:16:37
प्रभु बैंकको ३.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु बैंकको ३.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले...

मैलुङ खोला जलविद्युतको २९.५९ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुँदै
Capital Market

मैलुङ खोला जलविद्युतको २९.५९ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुँदै

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त हुने भएको छ । कम्पनीको कुल २९ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी साउन २६ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  कम्पनीको २ ५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका...

आँखुखोला जलविद्युतले हकप्रद निष्कासनका लागि तय गर्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?
Capital Market

आँखुखोला जलविद्युतले हकप्रद निष्कासनका लागि तय गर्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १ः१.५ अनुपातमा हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो ।  कम्पनीले हकप्रद निष्कासनका लागि आगामी साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोकार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनका...

आज बस्दैछ एनएमबि लघुवित्तको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Capital Market

आज बस्दैछ एनएमबि लघुवित्तको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  उक्त सभा आज पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना हुनेछ । उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको...

धितोपत्र बोर्ड अध्यक्षको कुर्सी थप रोमाञ्चक बन्दै, सन्तोष नारायण श्रेष्ठका लागि रिट निवेदन आत्मघाति हुनसक्ने
Capital Market

धितोपत्र बोर्ड अध्यक्षको कुर्सी थप रोमाञ्चक बन्दै, सन्तोष नारायण श्रेष्ठका लागि रिट निवेदन आत्मघाति हुनसक्ने

काठमाण्डौ । सर्वोच्च अदालतमा धितोपत्र बोर्डको अध्यक्षका विरुद्ध परेको रिटको पेशी यहि शुक्रबार परेको छ । तर यहि समयमा रातारात एमाले र कांग्रेसको नयाँ गठबन्धन बन्ने र माओबादी सरकार एक महिना एकलौटि चल्ने भएपछि रिट निवेदक सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा हालेको मुद्दा उनको लागि नै आत्मघाति हुने देखिएको छ ।धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण...

मूल्य बढेको फाइदा उठाउँदै अमेजनको २.५० करोड कित्ता सेयर बिक्री गर्दे जेफ बेजोस
Capital Market

मूल्य बढेको फाइदा उठाउँदै अमेजनको २.५० करोड कित्ता सेयर बिक्री गर्दे जेफ बेजोस

काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले पुनः२ करोड ५० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । बुधबार कम्पनीको सेयरमूल्य हालसम्मकै उच्च कायम भएपछि बेजोसले अमेजनको ५ बिलियन डलर मुल्यबराबरको २.५० करोड कित्ता सेयर बिक्री गर्ने घोषणा गरेका हुन् ।  यसअघि गत फेब्रुअरीमा बेजोसले ८.५ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने घोषणा गरेका थिए । त्यसबेला बेजोसले सन् २०२१ पछि...

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ
Capital Market

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५ं४६ अंकले बढेर २११९.६९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको २ लाख २१ हजार ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् ।...

लगातार ४ दिन बढ्यो सेयर बजार, कारोबार र भोल्युममा उछाल
Capital Market

लगातार ४ दिन बढ्यो सेयर बजार, कारोबार र भोल्युममा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.४६ अंकले बढेर २ हजार ११९.६९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले बढेर ३७४.७० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता...

लागातार तेस्रो दिन भारतको सेयर बजार ‘अल टाइम हाई’को उचाईमा, बैंक र आईटी कम्पनीमा उछाल
Capital Market

लागातार तेस्रो दिन भारतको सेयर बजार ‘अल टाइम हाई’को उचाईमा, बैंक र आईटी कम्पनीमा उछाल

काठमाण्डौ । भारतको सेयर बजार लागातार तेस्रो दिन अल टाइम हाईको उचाईको पुगेको छ । भारतको सेयर बजार सेन्सेक्स इन्डेक्स आज कारोबारकै क्रममा ८० हजार ३९२ विन्दुमा पुगेको छ । त्यस्तै निफ्टी५० पनि २४ हजार ४०१ को विन्दुमा पुगेको छ ।  निफ्टी५० मा ५० भन्दा बढी अंकको र सेन्सेक्स इन्डेक्समा २ सयभन्दा बढीको वृद्धि देखिएको छ । आज सेन्सेक्सको ३० मध्ये २१ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको...

आँखुखोला जलविद्युतले पायो हकप्रद  निष्कासनको अनुमति
Capital Market

आँखुखोला जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असार १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।  बोर्डले कम्पनीलाई १ः१.५ अनुपातमा अर्थात १ करोड २० लाख कित्ता हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको...

सीआईटी र हिमालयन उर्जा विकासको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Capital Market

सीआईटी र हिमालयन उर्जा विकासको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले सीआईटीको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ ।कोषको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार १३६ रुपैयाँ कायम थियो ।  त्यस्तै हिमालयन उर्जा विकासको पनि शतप्रतिशत हकप्रद...

जापानको सेयर बजार ३५ वर्षे रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा
Capital Market

जापानको सेयर बजार ३५ वर्षे रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । जापानको सेयर बजार इन्डेक्स ‘टोपिक्स’ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबार टोपिक्स इन्डेक्स २ हजार ८८६.५० विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । टोपिक्सले सन् १९८९ को ३५ वर्षे रेकर्ड तोड्दै नयाँ उचाई हासिल गरेको हो ।  टोपिक्स इन्डेक्स ०.३७ प्रतिशत बढ्दा जापानकै अर्को इन्डेक्स निक्की२२५ पनि ०.२ प्रतिशतले बढेको छ । निक्की२२५ पनि आफ्नो अल टाइम हाईको...

कुमारी क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
Capital Market

कुमारी क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक(साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक)का शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।हितग्राही खातावालाहरुले असार मसान्तभित्र...

नेशनल लघुवित्तले राख्यो ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेशनल लघुवित्तले राख्यो ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको हो ।  सेयर खरिद गर्न इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५...

बलेफि हाईड्रोपावरको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

बलेफि हाईड्रोपावरको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज काठमाण्डौको नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  उक्त विशेष सभामा सञ्चालकहरुको नियुक्ती र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गरिनेछ ।  

कामना सेवा विकास बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?
Capital Market

म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?

काठमाण्डौ । आज दिनभर घटेर कारोबार भएको बजारमा अन्त्यमा भने झिनो अंकको सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गर ब्याण्डको मध्य ब्याण्ड भन्दामाथि ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  अघिल्लो दिन भने इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको थियो । कारोबार तथा भोल्युममार्फत नियाल्दा आज बजार बढ्दा ५ अर्बमाथिको...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा उठ्यो यस्ता प्रश्न, कम्पनीले जवाफ दिनुपर्ने माग
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा उठ्यो यस्ता प्रश्न, कम्पनीले जवाफ दिनुपर्ने माग

काठमाण्डौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आम सर्वसाधारण फस्ने भन्दै लगानीकर्ताहरुले प्रश्न उठाएका छन् । लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरणप्रति आशंका जनाउँदै विभिन्न प्रश्न गरेका छन् ।  लगानीकर्ताले बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नै पर्ने नियम सर्वसाधारणमैत्रि र नेपालको आईपीओको अबधारणा विपरीत भएको आरोप लगाएका छन् । यो व्यवस्थाले सर्वसाधारणलाई...

कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक
Capital Market

कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक

काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये जेठ महिनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘कुमारी सबल योजना’ ले सर्वाधिक लगानीको दायरा बढाएको छ ।  कम्पनीले वैशाख महिनाको तुलनामा ५१.९१ प्रतिशतले लगानी थपेको छ । वैशाखमा उक्त म्युचुअल फण्डले सेयरबजारमा २२ करोड २६ लाख रुपैयाँ लगानी गरेकोमा जेठ महिनामा ३३ करोड ८२ लाख रुयैयाँ लगानी बढाएको छ ।  यसर्थ...

सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
Capital Market

सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । सैदीपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरेको हो ।  यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौता—पत्रमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.