आईतवार, पुष ६,२०८२ 02:37:40
Bizshala
  • आईतवार, पुष ६,२०८२ 02:37:40
एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश...

अर्थतन्त्र चलयमान बनाउन ४ लगानीकर्ता संघको माग, नभए सडक तताउने चेतावनी
Capital Market

अर्थतन्त्र चलयमान बनाउन ४ लगानीकर्ता संघको माग, नभए सडक तताउने चेतावनी

काठमाण्डौ । चार लगानीकर्ता संघका नेताहरुले चलयमान अर्थतन्त्र बानाउन माग लचक म्रौद्रिक नीति तय गर्न माग गरेका छन् ।लगानीकर्ता संघहरुद्वारा जारी गरिएको विज्ञप्तिमा अहिलेको अबस्थामा नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति पूँजी बजारमैत्री हुने पर्ने माग गरेका छन् । विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको नीतिकै कारणले अहिले अर्थतन्त्र चलयमान हुन नसकेकाले चलयमान बनाउने नीति...

आरएसआई ओभर सोल्ड जोनमा, अबको नजिकको सपोर्ट कति–कतिमा ?
Capital Market

आरएसआई ओभर सोल्ड जोनमा, अबको नजिकको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । आज साताको पहिलो कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ । बोलिङ्गर ब्याण्डमार्फत बजारलाई डेली बेसमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार आज लोवर ब्याण्डसँग–सँगै चलेको छ । कारोबार पनि क्रमशः घट्दै गएको छ ।  डेली बेसमा आज बजारमा आरएसआई ४० को तहबाट तल खसेको छ भने आवरली बेसमा आरएसआई ओभर सोल्ड जोन ३०...

डा.नवराज अधिकारीले पाए सेबोनको प्रशासकीय प्रमुखको जिम्मेवारी
Capital Market

डा.नवराज अधिकारीले पाए सेबोनको प्रशासकीय प्रमुखको जिम्मेवारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का प्रवक्ता डा.नवराज अधिकारीले प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।  रानाले गत साता अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाएका थिए । रानाले उक्त जिम्मेवारी सम्हालेपछि आफ्नो अनुपस्थिीमा बोर्डको काम कारबाही...

ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा
Capital Market

ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा

काठमाण्डौ । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी ज्ञानेश्वर र नक्सालका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  सबैभन्दा पहिले आज हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । बिहान ११ बज्दै गर्दा लगानीकर्ता आउने क्रम जारी थियो...

एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Capital Market

एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट...

नेप्सेमा ४६.६३ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ४६.६३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १०.२६ प्रतिशत अर्थात ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत आर्थिक वर्षका २०७९÷८० का लागि १० प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुृल ३५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही...

एनआईसी एशिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त
Capital Market

एनआईसी एशिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा प्रकाश राज शमा नियुक्त भएका छन् । असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज शर्मालाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको...

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन र नेपाल रि इन्स्योरेन्स
Capital Market

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन र नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी समूह राताम्य भएका छन् । बीमा समूहका...

गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘असारको डर देखाएर बजार घटाइदैं’
Capital Market

गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘असारको डर देखाएर बजार घटाइदैं’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ३५८.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर ३ अर्ब...

रिडी हाईड्रोपावरको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त
Capital Market

रिडी हाईड्रोपावरको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त

काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडका अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  साथै उक्त बैठकले यसअघिका अध्यक्ष सञ्जिब न्यौपानेले आफ्नो कार्य व्यवस्तताको कारण देखाउँदै दिएका राजीनामा स्वीकृत गरेको छ । वैठकले सन्तोष अधिकारीले कम्पनी सचिव पदबाट दिएको राजीनामा समेत...

रिडी पावरको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त
Capital Market

रिडी पावरको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त

काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् ।  कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।  

वारेन बफेटले गरे ५.३ बिलियन डलर मूल्यबराबरको सेयर दान, मृत्युपश्चात सबै सम्पत्ति परोपकारमा खर्चिने
Capital Market

वारेन बफेटले गरे ५.३ बिलियन डलर मूल्यबराबरको सेयर दान, मृत्युपश्चात सबै सम्पत्ति परोपकारमा खर्चिने

काठमाण्डौ । अमेरिकी सेयर बजारका‘बाहशाह’ उपनामले परिचित तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान गरेका छन् । बफेटले बर्कशायर हाथवेको ५.३ बिलियन डलरबराबरको सेयर ५ वटा च्यारिटीलाई प्रदान गरेका हुन् ।  आगामी अगस्टमा ९४ वर्ष पुग्न लागेका बफेटले ‘ए’ क्लासको ८ हजार ६७४ कित्तालाई परिवर्तन गरेर १३ लाख कित्ता ‘बी’ क्लासको सेयर दान गर्ने...

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले आम सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा...

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका  लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाण्डौको...

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
Capital Market

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ निर्धारण...

नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ। नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं र १९ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आव २०७९/८० का लागि...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । तर समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र...

भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
Capital Market

भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाण्डौ । भुगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले...

दशैं अघिसम्म बजार २५ सय विन्दुसम्म पुग्न सक्ने, यस्ता छन् २ विकल्प र आधार
Capital Market

दशैं अघिसम्म बजार २५ सय विन्दुसम्म पुग्न सक्ने, यस्ता छन् २ विकल्प र आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६८.३१  को विन्दुुमा बन्द भएको बजार यो साता २०५१.९२ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १६.३९ अंकको गिरावट आयो । अघिल्लो साता बजारमा ४३.३८ अंकको गिरावट आएको थियो ।  यो साता दोस्रो बजारमा २१.४१ अर्बबराबरको कारोबार भयो । बजारमा अघिल्लो साता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.