आईतवार, पुष ६,२०८२ 04:16:42
Bizshala
  • आईतवार, पुष ६,२०८२ 04:16:42
झरीको पर्वाह नगरी ब्रोकर हाउसमा ग्राउण्ड जिरोका लगानीकर्ता, मौद्रिक नीति र माइक्रोफाइनान्सको चर्चा
Capital Market

झरीको पर्वाह नगरी ब्रोकर हाउसमा ग्राउण्ड जिरोका लगानीकर्ता, मौद्रिक नीति र माइक्रोफाइनान्सको चर्चा

काठमाण्डौ । साताको पहिलो कारोबार दिन विभिन्नि ब्रोकर हाउस पुगेर लगानीकर्ताको वस्तुस्थिती बुझ्ने स्तम्भ‘ग्राउण्ड जिरो’लाई यो साता पनि निरन्तरता दिएका छौं । यस क्रममा आज हामी राजधानीका विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । सर्वप्रथम हामी कमलादीमा रहेको कोहिनुर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३५)मा पुग्यौं ।  आज पनि राजधानीमा दिनभरजसो वर्षा भईरहेको थियो । लगानीकर्ताहरु...

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त
Capital Market

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २१ गते बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मानन्धरसँग बित्तिय क्षेत्रमा २६ वष र इन्स्योरेन्स क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब रहेको छ ।

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ लाख ४० हजार १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब माथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज १० वटा समूहमा हरियाली छाएको छ भने बाँकी ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’
Capital Market

लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २१.२७ अंकले बढेर २ हजार १४०.९७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ३७८.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६...

अमेरिकी सेयर बजार रकेर्ड हाई विन्दुमा
Capital Market

अमेरिकी सेयर बजार रकेर्ड हाई विन्दुमा

काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी  सेयर बजार नास्डक र एस एण्ड पी ५०० ले हालसम्मकै उच्च विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेका हुन् ।  आगामी सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गर्ने सक्ने सम्भावना बलियो बनेपछि अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो । मेगास्टक माइक्रोसफ्टसको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ...

हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु
Capital Market

हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

काठमाण्डौ , वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु भएको छ । गत वर्षको असार २ गते आएको बाढीले क्षतिग्रस्त यो आयोजनाबाट असार २१ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।  २०८० को असारमा आएको बाढीका कारण ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन एक वर्षदेखि बन्द...

एनएमबि लघुवित्तको सञ्चालकमा दुई जना निर्वाचित
Capital Market

एनएमबि लघुवित्तको सञ्चालकमा दुई जना निर्वाचित

काठमाण्डो । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत असार २१ गते सम्पन्न ११ औं वािर्षक साधारण सभाबाट जितेन्द्र वाहेती र सविता सापकोटा सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित भएका हुन् ।  दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित भएको संस्थाले जनाएको छ । 

संस्थागत लगानीकर्तादेखि सेबोनसम्म बिके, करोडौं दायीत्व लुकाएर सर्वसाधारणलाई झुक्याउने रिलायन्सको खेल
Capital Market

संस्थागत लगानीकर्तादेखि सेबोनसम्म बिके, करोडौं दायीत्व लुकाएर सर्वसाधारणलाई झुक्याउने रिलायन्सको खेल

काठमाण्डौ । थोरै संस्थागत लगानीकर्तामा चलखेल, बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डका भ्रष्ट अधिकारीसम्म प्रभाव, आफ्नै लगानी वा आफन्तका लगानीका क्रेटिड रेटिङ एजेन्सीलाई समेत प्रभाव पारी आकर्षक(गलत) रेटिङ दिन लगाई लगानीकर्तामा भ्रमको खेती । करोडौंको दायीत्व लुकाएर आर्थिक विवरण प्रकाशन गरी अलि–अलि वित्तीय विवरण बुझ्नेहरुलाई समेत रनभूल्लनमा पार्ने प्रयास ।सबैतिरको...

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा...

जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
Capital Market

जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९१ लाख कित्ता बढी सेयरको लक इन अवधि असार २२ गते समाप्त भएको हो ।  कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि समाप्त भएको हो ।कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको...

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ
Capital Market

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसरी ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशतको गिरावट आएको छ ।  कम्पनीको सञ्चालन मुनाफा पनि ६७.७७...

दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?
Capital Market

दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा करिब दुई दर्जन कम्पनीको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा पुगिसकेको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकहरु छन् ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली बमोजिम कुनै पनि संस्था वा कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्दा अंकित मूल्य १०० रुपैयाँ तोक्नुपर्ने व्यवस्था छ ।  कम्पनीहरुले आईपीओ निष्कासन गर्दा सर्वसाधारण...

विश्व सेयर बजार नयाँ उचाईमा
Capital Market

विश्व सेयर बजार नयाँ उचाईमा

काठमाण्डौ । विश्वका प्रमुख सेयर बजारहरु रकेर्डतोड उचाईमा पुगेका छन् । अमेरिकी श्रम बजारमा रोजगारको दरमा देखिएको वृद्धिका कारण फेडले ब्याजदरमा कटौति गर्ने आशा र बेलायती तथा फ्रान्सेली मत परिणामका कारण विश्वका सेयर बजारहरु रेकर्डतोड उचाईमा पुगेका हुन् ।  बेलायतमा लेबर पार्टीले १४ वर्षपछि विजय हासिल गरेसँगै बेलायको पाउण्ड स्ट्रेलिङ र त्यहाँको सेयर बजार उच्च व्निदुमा...

यो साता लो क्याप कम्पनीका लगानीकर्ता मालामाल, कुन कम्पनीले दियो कति प्रतिफल ?
Capital Market

यो साता लो क्याप कम्पनीका लगानीकर्ता मालामाल, कुन कम्पनीले दियो कति प्रतिफल ?

काठमाण्डौ । काठमाण्डौ । समग्रमा यो साता सेयर बजारमा वृद्धि आएको छ । यो साता सेयर बजारमा ६७.७८ अंकको वृद्धि आएको छ । यो साता लघुवित्त र हाईड्रो समूहका लगानीकर्ताले सर्वाधिक कमाई गरेका छन् ।  यो साताको शीर्ष १० कमाउने कम्पनीमा विकास बैंक , फाइनान्स र लघुुवित्त कम्पनीहरुको दबदबा रहेको छ । शीर्ष कमाउने कम्पनीको सूचीको पहिलो स्थानमा आईजीआई पु्रडेन्सियल कम्पनीका संस्थापक...

नेप्सेको चार्टमा ‘बुलिस क्याण्डल’, बजार ३ साताकै उच्च
Capital Market

नेप्सेको चार्टमा ‘बुलिस क्याण्डल’, बजार ३ साताकै उच्च

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिनमात्रै घट्यो । अघिल्लो साता २०५१.९२ को बिन्दुमा बन्द भएको बजार यो साता २११९.७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ६७.७८ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा १६.३९ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा २२.७५ अर्बको कारोबार भयो । अघिल्लो साता भने २१.४१ अर्बको कारोबार भएको...

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि पुरानै प्रक्रिया यथावत राख्ने आदेशलाई सर्वोच्चद्वारा निरन्तरता
Capital Market

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि पुरानै प्रक्रिया यथावत राख्ने आदेशलाई सर्वोच्चद्वारा निरन्तरता

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई नै निरन्तरता दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गत असार १८ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले धितोपत्र बोर्डको...

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह
Capital Market

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै २०७६ असार १४ गते सम्पन्न बैंकको १२ औं साधारण सभाबाट पारित भएको आव २०७४÷७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो । उक्त लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको...

सूर्यज्योति लाइफका सेयरधनीहरुको डिम्याट खातामा १०.२६% बोनस सेयर जम्मा
Capital Market

सूर्यज्योति लाइफका सेयरधनीहरुको डिम्याट खातामा १०.२६% बोनस सेयर जम्मा

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र...

६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
Capital Market

६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ६० हजार ९८० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न चाहने...

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?
Capital Market

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउसको संस्थापक समूहको ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूलयमा नघटाई पेश गर्नु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.